जुम्ला । हाम्रो समाजमा अहिलेपनि कुपोषणको अवस्था डरलाग्दो छ । कुपोषण न्यूनीकरणका लागि तीनै तहका सरकारले करोडौं बजेट खर्चिएपनि उपलब्धि शुन्य जस्तै छ । अझ कर्णालीमा एउटा उखान छ “खाना नपाएर भन्दा खाना नजानेर भोकमरी
जुम्ला । पाठेघरकाे मुखकाे क्यान्सर विरुद्व लगाईने एचपीभी खाेप अभियान जुम्लामा आजदेखि सुरु भएकाे छ । देशभर माघ २२ गतेबाट खाेप अभियान सुरु भएपनि हिउँदे बिदाका कारण विद्यालय ढिला खुल्ने भएकाेले जुम्लामा आजदेखि (माघ २७)
जुम्ला । मानव अधिकार एलाईन्स कर्णाली प्रदेशकाे दाेस्राे वार्षिक सभा सम्पन्न भएकाे छ। कर्णाली प्रदेशकाे राजधानी विरेन्द्रनगर सुर्खेतमा शनिवार एलाईन्सकाे दाेस्राे सभा सम्पन्न भएकाे हाे। मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल मानव अधिकार एलाईन्सले
जुम्ला । नेपाल निजामति कर्मचारी यूनियन जुम्लाकाे नवाैँ जिल्ला अधिवेशनकाे उद्घाटन शत्र सुरु भएकाे छ ।राष्ट्सेवा,निस्पक्षता,तटस्थता र कर्मचारी एकता भन्ने नाराका साथ नवाैँ जिल्ला अधिवेशन उद्घाटन शत्र सुरु भएकाे हाे । कर्मचारी यूनियनका चन्दननाथका अध्यक्ष
जुम्ला । ताताेपानी गाउँपालिका गाउँसभाकाे १६ औं अधिवेशन विभिन्न नीति पारित गर्दै सम्पन्न भएकाे छ । विद्यायन अधिवेशनका रुपमा संचालन हुने हिउँदे अधिवशेनमा विशेष गरि नयाँ नीति पारित र पूरा नीति संशाेधन गरिन्छ । यसैबीच
जुम्ला । सर्लाहीकाे अन्तरजातीय प्रेम बिवाह गरेका जाेडीलाई छुटाउन दलित यूवा माथि गृहमन्त्री रमेश लेखकले गरेकाे अत्याचार विरु जुम्लामा राँके जुलुस निकालिएकाे छ। दलित यूवा (दुलाह) माथि गृहमन्त्री लेखकले शक्ति र सत्ताकाे आडमा अत्याचार गरेकाे,प्रेम
जुम्ला। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई चितवन जिल्ला अदालतले ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासले यस्तो आदेश गरेको हो
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट हुँदा डेढ करोड बढीको क्षति भएको छ । प्रहरीको मुचुल्का अनुसार सरस्वती पुजाँको लागि बालिएको दियोबाट सल्कीएको आगोले
जुम्ला । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडीमाथि भएको भनिएको बर्बरताबारे गृहमन्त्री रमेश लेखकले सत्य तत्य जानकारी दिन माग गरेकी छन् । बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद विकले सत्येन्द्रराम
जुम्ला । जुम्लामा संचारकर्मीहरुका लागि ‘मर्यादित महिनावारी’ सम्बन्धि तालिम संचालन भएकाे छ । रेडियाे,अनलाईन र पत्र पत्रिकामा कार्यरत पत्रकारहरुलाई मर्यादित महिनावारी बारे जानकारी गराउन र महिनावारीका सवाल उठानका लागि क्षामता विकास गर्न तालिम संचालन गरिएकाे
