जुम्ला । नेपाल महिला संघ केन्द्रीय कार्यालयले  केन्द्र  स्तरमा नयाँ नेतृत्व चयन गर्दै नेत्रकला शाहीलाई जिल्ला अध्यक्ष पदमा मनोनयन गरेको छ। संघको केन्द्रीय कार्यसमितिबाट जारी गरिएको पत्र अनुसार, लोकतन्त्रवादी महिलाहरूको एक मात्र साझा संस्था नेपाल

जुम्ला । चन्दननाथ नगरपालिका वडा नं ३ स्थित सिम्खाडा गाउँमा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । साेमबार दिउँसाे साढे २ बजेतिर एक्कासी भएकाे आगलागिले सिम्खाडाका दुई घर जलेका छन् । चन्दननाथ-३ का

जुम्ला । जुम्लाकाे ताताेपानी गाउँपालिका वडा नं. ४ काे वनमा भिषण आगलागी भएकाे छ । वडा नं ४ स्थित पाण्डेबाडा र नियापानी गाउँकाे बीचमा पर्ने ‘चाक्लिधारा राष्टि्य वन’ क्षेत्रमा भिषण आगलागि भएकाे हाे । आईतबार

जुम्ला । नेकपा (एमाले)ले ३ महिने वडा केन्द्रित अभियान संचालन गरेकाे छ । पार्टिकाे विस्तार,संगठन शुद्दीकरण तथा सुदृढीकरण तथा सरकारले सुशासन,न्याय,विकास निर्माणमा गरेका कामबारे जनतालाई बुझाउने तीन महिने वडाकेन्द्रित अभियान संचालन गरेकाे हाे । वडा

जुम्ला । चन्दननाथ बहुउदेश्यीय सहकारी संस्थाद्धारा जुम्लामा संचालित चन्दननाथ अर्गानिक मिनि मार्केटले करोडौको रैथाने अन्नबाली विक्री गरेको छ । सहकारीका सदस्यहरुलाई कृषिमा आर्कषित गर्न बचतका रुपमा बाली खरिद गर्ने,बजारीकरणमा जोड दिने र उत्पादन बढाउने लक्ष्यले

जुम्ला । जुम्लाको तिला गाउँपालिकाका चार वडाका नागरिक लाभान्वित हुने गरी निर्माण हुने ‘रारालिही बृहत्त खानेपानी आयोजना’का लागि स्रोत सुनिश्चित भएको छ । विगत लामो समयदेखी अघि सारिएको र बजेट अभावले रोकिएको बृहत्त रारालिही खानेपानी

जुम्ला । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चोरी सिकारीमा संलग्न दुई जनालाई प्रक्राउ गरिएको छ । उनिहरुलाई भरुवा बन्दुक र  सिकार गरिएका संरक्षित पंक्षीसहित  पक्राउ गरिएको हो । माघ १३ गते रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी

जुम्ला । नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा पर्यटक संगै हरेक हिउँदमा आउने पाहुना चराको संख्या समेत बढ्दै गएको छ । हरेक वर्ष हिउँदमा चिसो छल्न रारा ताल आउने पाहुना चराको संख्या बढेको छ । रारा

जुम्ला । जुम्लामा माटोको ढिस्कोमा पुरिएर एक जना महिलाको मृत्यु भएको छ । घर लिपपोत गर्ने माटो ल्याउन गएकी चन्दननाथ नगरपालिका वडा नं.६ की अन्दाजी २५ वर्षीय बिमला सुनारको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

जुम्ला ।  कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानीभन्दा खर्च बढी रहेको तथ्यांकले देखाएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतको आम्दानी तथा खर्चको विवरणलाई हेर्दा कर्णालीमा आम्दानी र खर्चबीच ठूलो खाडल रहेको देखिएको हो ।