कैलाली । “मेरा गाउँको खड्क्या मन्त्री” उपन्यासका लेखक स्वर्गीय गगनसिंह थापा प्रति भावपूर्ण श्राद्धसुमन अर्पण गर्दछु । आदरणीय व्यक्तित्व, साहित्यकार, कर्मठ शिक्षक, निस्वार्थ समाजसेवी तथा निडर नेताका रुपमा स्वयम उपन्यासकार उपन्यासमा उपस्थित भएको पाए ।

जुम्ला । कर्णाली समृद्धिको प्रमुख राष्ट्रिय आधारमध्ये एक हो कृषि क्षेत्र । कृषिमा आत्मनिर्भर कर्णालीलाई प्रदेश सरकार र यहाँका ७९ वटै स्थानीय तहले आवश्यकतामुखी राष्ट्रिय कार्यक्रम र लगानी बढाउन सके आयात प्रतिस्थापन गर्नसक्ने सम्भावना छ

जुम्ला : सर्लाहीका अन्तरजातीय प्रेम जोडीमाथि भएको दमनका विषयमा प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । सर्लाहीको बरहथवा नगरपालिका–४ का सत्येन्द्रकुमार राम (चमार) र बरहथवा–५ की नेहा रौनियारबीच २०८१ पुस ३ गते

जुम्ला। पाठेघरकाे मुखकाे क्यान्सर विरुद्द एचपीभि खाेप अभियान देशभर संचालन भईरहेकाे छ । माघ २२ गतेदेखि फागुन ६ गते सम्म संचालन हुने खाेप अभियानकाे मंगलबार प्रधामन्त्री केपी शर्मा ओलीले शुभारम्भ गरेका छन् । कक्षा ६

जुम्ला । जिल्ला विपद व्यवस्थापन समितिकाे बैठक सम्पन्न भएकाे छ । जिल्ला प्रशासनमा बुधबार बसेकाे बैठकले विगतमा बैठककाे समीक्षा तथा आगामी दिनमा  विपद  व्यवस्थापन तथा  पूर्वतयारीलाई मजबुद बनाउने निर्णय गर्दै सम्पन्न भएकाे हाे । जिल्ला

जुम्ला । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतमा उपस्थित भएका छन् । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिनाबारे मुद्दा दर्ता भएपछि लामिछाने अदालतमा उपस्थित भएका हुन् ।  जिल्ला सरकारी

जुम्ला । संघिय अनुदानकै भरमा चलेको कर्णाली प्रदेश सरकारको आन्तरिक आम्दानी भन्दा खर्च निकै बढी रहेको तथ्यांकले देखाएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय सुर्खेतको आम्दानी तथा खर्चको विवरणलाई हेर्दा कर्णालीमा आम्दानी र खर्चबीचको

जुम्ला । जुम्लामा जिल्ला स्तरीय लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल गठन गरिएकाे छ । लैङ्गिक हिंसा न्युनिकरणका लागि पैरबी गर्न सञ्जाल गठन गरिएकाे हाे । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी छेदिलाल कामतीकाे संयाेजकत्वमा संजाल गठन

जुम्ला । श्रमजीवि पत्रकारहरुकाे साझा संगठन प्रेस चाैतारी नेपालकाे २७ औं स्थापना देशभर विभिन्न कार्यक्रम गरि मनाईदैँ छ । श्रमजीवि पत्रकारहरुकाे पेशागत सुरक्षाका निम्ति २६ वर्षदेखि अनवरत वकालत गर्दै आएकाे प्रेस चाैतारीले स्थापना दिवसका अबसरमा

जुम्ला । नेपाल महिला संघ केन्द्रीय कार्यालयले  केन्द्र  स्तरमा नयाँ नेतृत्व चयन गर्दै नेत्रकला शाहीलाई जिल्ला अध्यक्ष पदमा मनोनयन गरेको छ। संघको केन्द्रीय कार्यसमितिबाट जारी गरिएको पत्र अनुसार, लोकतन्त्रवादी महिलाहरूको एक मात्र साझा संस्था नेपाल