जुम्ला । जुम्ला बहुमुखी क्याम्पस जुम्लामा हुने स्वतन्त्र विद्यार्थी यूनियन स्ववियू निर्वाचनकाे सम्पूर्ण तयारी पूरा भएकाे छ । चैत ५ गते देशभरका सम्पूर्ण आंगिक क्याम्पससंगै जुम्ला बहुमुखी क्याम्पसमा हुने स्ववियू निर्वाचनकाे सम्पूर्ण तयारी पूरा भएकाे
जुम्ला- भेडा–बाख्रापालन यहाँको आयस्रोतको प्रमुख पेसा हो । ५० वटाभन्दा बढी भेडापालन गर्ने जुम्लामा ३१५ जना किसान पशु अस्पताल तथा पशु सेवा कार्यालयमा सूचीकृत रहेका छन् । ५० भन्दा कम भेडा–बाख्रापालन गर्ने किसान पनि छन्
जुम्ला – गुठिचौर गाउँपालिका १ र २ का महिला र किशोरी कुप्रथा विरुद्धको अभियान सञ्चालन गरेका छन् । कुप्रथाले शारीरिक र मानसिक अवस्थामा समस्या गर्ने भएकाले अभियान सञ्चालन गरेका हुन् ।गुठिचौरको माथिल्लो भेगमा महिनावारी बार्ने
जुम्ला । नेपाल उत्पीडित जातीय मुक्ति समाजका ईन्चार्ज एमाले नेता जितु गाैतमले जातीय छुवाछुत विरुद्ध सबै राजनीतिक दलहरु एकजुट हुनु पर्ने बताएका छन् । नेकपा एमाले पाेलिटव्युराे सदस्य तथा पूर्व मन्त्री समेत रहेका गाैतमले समाज
जुम्ला । नेपाल राष्टि्य शिक्षक संगठन जुम्लाकाे अध्यक्षमा भिम बहादुर थापा निर्वाचित भएका छन् । शनिवार सम्पन्न १३ ओै जिल्ला सम्मेलन बाट भीम बहादुर थापाकाे अध्यक्षतामा नेपाल राष्ट्रिय शिक्षक संगठन जुम्लाकाे नयाँ नेतृत्व चयन गरिएकाे
जुम्ला । नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज जुम्लाको अध्यक्षमा दिनेश सुनार चयन भएका छन् । जुम्लामा शनिवार सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट सुनार अध्यक्षमा चयन भएका हुन् । मुक्ति समाजको उपाध्यक्षमा वीर बहादुर
जुम्ला । जुम्लामा व्यापारीहरुको लापरबाहीकै कारण उपभोक्ता ठगिने गरेको पाइएको छ । म्याद सकिएका अखाद्य वस्तु विक्री गर्नेदेखी बील विजक नदिने मनमर्जी रुपमा सामान विक्री गरेर व्यापारीले उपभोक्ता ठगिरहेका छन् । प्राय हुने बजार अनुगमन
जुम्ला । बालबालिकाकाे चाैतर्फी विकासका लागि अभिभावक शिक्षा तथा चेतनामा जाेड दिनुपर्ने बताएका छन् । बालबालिकाका लागि पहिलाे पाठशाला घर र शिक्षक शिक्षिका आमा बुबा भएकाेले उनिहरुकाे शारिरिक,मानसिक,स्वास्थ्य,शिक्षा,अनुशासन लगायतकाे विकासका लागि अभिभावकलाई सचेत बनाउनु पर्नेमा
जुम्ला – सिंजा गाउँपालिका – २ विष्टवाडाको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा नसर्ने रोग सम्वन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । जनस्वास्थ्य कार्यालयको सहयोग , प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको समन्वय, सिंजा गाउँपालिका स्वास्थ्य
जुम्ला – चन्दननाथ नगरपालिकाले फोहोर जन्यबस्तुलाई पुनः प्रयोगमा ल्याएर मोहोरमा बदल्ने काम सुचारु गरेको छ । नगरभित्र संकलित प्लास्टिक र सिसाजन्य फोहोर व्यवस्थापन गर्न पुनः प्रयोग केन्द्र स्थापना गरी मोहोरमा बदल्ने काम गरेको हो ।
