कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेकाे छ । बुधबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रदेशसभामा पेस गरेका हुन् । प्रदेश प्रमुख
जुम्ला – हाम्रो भुमि, हाम्रो भविश्य भन्ने मुल नारासहित विश्व वातावरण दिवसको अवसरमा सञ्चालन गरिएको हाजिरजवाफ प्रतियोगितामा हिमशिखर माध्यामिक विद्यालयका बालबालिकाले प्रथम स्थान हासिल गरेका छन् । तातोपानी गाउँपालिका – ६ धौलापानी आधारभुत विद्यालयको प्राङ्गणमा
काठमाडौँ — खराब ब्याटिङ गरेपछि नेपालले मंगलबार नेदरल्यान्ड्सविरुद्ध हारसँगै आइसिसी ट्वान्टी–२० विश्वकपको यात्रा सुरु गरेको छ । अमेरिकाको टेक्सासमा नेदरल्यान्ड्सविरुद्ध बिर्सनलायक ब्याटिङपछि बलिङमा साथ पाए पनि नेपाल ६ विकेटले पराजित हुन पुग्यो । नेपाली समर्थक ग्रान्ड पेरी
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले यूवा रोजगार बृद्धिका लागि नीति बनाउने भएको छ । बेरोजगारीको समस्यालाई मध्यनजर गर्दै उत्पादन,उद्यमशीलता,पर्यटन,कृषि तथा विकास क्षेत्रसंग यूवालाई जोडेर रोजगारी बृद्धि गर्न तातोपानीले यूवा रोजगार नीति बनाउने भएको हो ।
