सूचना प्रकाशित मिति : २०८१ बैशाख ११ गतेप्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग र साँझेदारी सहयोग केन्द्र (पेस) नेपाल जूम्लाको साँझेदारीमा सञ्चालित सशक्त बालिका परियोजना अन्र्तगत दूई वटा गाँउपालिकामा ( सिजां र हिमा) Workshop to discuss
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले ९८ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगिसकेको दाबी गरेका छन् । आइतबार काठमाडौंको चन्द्रागिरिमा मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन तथा माता तीर्थ २२० केभी सवस्टेशनको उद्घाटन गर्दै उनले यस्तो दाबी गरे । आगामी एकदेखि
इलाम । इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँगको मतान्तर घटाएका छन् । फाकफोकथुम गाउँपालिका १, २ र ३ वडाको मतगणना गर्दा नेम्वाङले कांग्रेसका उम्मेदवार खड्कासँगको मतान्तर ४२
जुम्ला । सौतेनी आमाको हत्या गरेको आरोपमा छोरीलाई पक्राउ गरिएको छ । जुम्ला पातारासी गाउँपालिका वडा नं. ३ छुमगाउँकी ५६ वर्षीय सुवा महताराको हत्या गरेको अभियोगमा छोरी नाता पर्ने हाँसु ऐडीलाई पक्राउ गरिएको हो ।
इलाम, इलाम क्षेत्र-२ को आज (शनिबार) भएको उपनिर्वाचनमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार सबै (७९ वटै) मतदानस्थलका एक सय ४९ वटै मतदान केन्द्रमा मतदान शान्तिपूर्ण भएको हो। साँझ ५ बजेसम्ममा
इलाम । इलाम २ मा भएको उपनिर्वाचनको मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । शनिबार अपरान्ह ५ बजेसम्म मतगणनाको समय तोकिए पनि लाइन लागेकाहरु सबैले मतदान गर्दा केही समय लाग्नेछ । त्यसपछि सबै मतदान
इलाम । इलाम २ को उपनिर्वाचनमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले हालसम्म ५५ प्रतिशत मतदान भएको बताए । विभिन्न केन्द्रहरुमा कुनैमा कम त कुनैमा धेरै मत खसेकोले अनुमानित ५५
इलाम — पूर्व सभामुख तथा संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्वाङको गत भदौ २७ मा निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ मा शनिबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । उपनिर्वाचनमा १२ वटा
ताप्लेजुङ। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा शुक्रबार दिउँसो एक घरमा आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ। फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम, दिबुङ टोलका देवेन्द्र लिम्बूको घर आगलागी हुँदा लाखौंको क्षति भएको हो। गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेका दिपेश पुन थुनामुक्त भएका छन् । जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि उनलाई छाडिएको एसपी रञ्जितसिंह राठौरले अनलाइनखबरलाई बताए । एक साताअघि अदालतले पुनसहित ६ जनालाई
