काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ। महाराजगञ्जस्थित राष्ट्रपति निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
काठमाडौं, कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी आज अपराह्न बंगलादेशबाट विशेष विमानमा भ्रमण दलका सदस्यसहित काठमाडौं आइपुगेका छन्। विशेष विमानमार्फत उनी बंगलादेशको राजधानी ढाकाबाट काठमाडौं आइपुगेका हुन्। औपचारिक वार्तामा बस्ने ११ जना
जुम्ला । जुम्ला तातोपानी गाउँपालिका वडा नं.४ का दलित यूवाहरु निगालोका सामाग्री बनाएर आत्मनिर्भर हुन थालेका छन् । सिप सिकेसंगै वन जंगलमा पाईने निगालोबाट बन्ने विभिन्न सामाग्री बनाउन थालेका हुन् । विगतमा डोको मात्रै बुन्ने
जुम्ला । सिंजा क्षेत्रका तीन स्थानीयतहका पाँच वटा सामुदायिक विद्यालयमा भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको छ । सिंजा क्षेत्रका हिमा,सिंजा र कनकासुन्दरी गाउँपालिकाका पाँच वटा सामुदायिक विद्यालयमा भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको हो ।
काठमाडौं- सरकारले कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानीको नेपाल भ्रमणका क्रममा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले कतारका राजा अमिरले मंगलबारबाट गर्ने नेपाल भ्रमणको अवसरमा सार्वजनिक
काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानीको सवारीका दौरान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । त्रिभुवन विमानस्थल स्रोतका अनुसार मंगलबार दिउँसो साढे ४ देखि साँझ ५ बजेसम्मका
काठमाडौँ, क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दा ‘हेर्न नभ्याइने’ मा परेकाे छ। आज उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तमप्रसाद ढकालको इजलासमा परेको साे मुद्दा हेर्न नभ्याइनेमा परेकाे हाे। बलात्कार अभियोगमा दोषी प्रभाणित भएका लामिछानेले
जुम्ला । जुम्लामा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन सरोकारवाला निकाय एकजुट भएका छन् । कर्णाली राजमार्गको विकास र स्थानीयतहले गाउँ गाउँमा सडक पहुँच विस्तार गरेसंगै बढ्दो सवारी चापपछि ट्राफिक व्यवस्थापनमा देखिएको समस्या हल सरोकारवाला एकजुट भएका
काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । आइतबार नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको हो । चौधरीद्वारा
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा *हिमपहिराे खसेको छ । हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला
