जुम्ला । कालिकोटको सुनथराली विमानस्थल उद्घाटनमै सिमित भएको छ । करिब चार दशकपछि निर्माण सम्पन्न भई औपचारिक उद्घाटन गरेपनि उडान नहुँदा विमानस्थल उद्घाटनमै सिमित भएको हो । ३८ वर्षपछि निर्माण सम्पन्न भएको कालिकोटको नरहरिनाथ गाउँपालिका

डोल्पा । धावनमार्ग मर्मत पूरा भएपछि जुफाल विमानस्थल ५३ दिनपछि सञ्चालन भएको छ । आईतबार बिहान नेपालगन्जबाट तारा एयरको विमान अवतरण भएसँगै विमानस्थल सञ्चालन भएको हो । मूल्य अभिवृद्धि करसहित रु छ करोडमा धावनमार्ग मर्मत

जुम्ला । जुम्लामा आजदेखि शनिवारीय कृषि बजार संचालन गरिएको छ । जुम्लामा उत्पादन हुने रैथानेबाली उत्पादन बृद्धि,संरक्षण तथा बजारीकरण गर्न शनिवारीय कृषि बजार संचालन गरिएको हो । शनिवारीय कृषि बजारको जल्ला समन्वय समितिका प्रमुख गौरीनन्द

इलाम, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भाषण मात्र होइन, काम गर्ने व्यक्तिलाई मतदाताले चुनेर पठाउनुपर्ने बताएका छन्। इलाम क्षेत्र-२ को फाकफोकथुम गाउँपालिकामा आज (शनिबार) आयोजित चुनावी सभामा लामिछानेले यसपटक

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भइरहेको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । आशिफ शेख ११ बलमा मात्र ५ रन बनाएर आयुश शुक्लाको बलमा आउट भएका हुन् । खेलमा नेपालले टस

काठमाडौं, एसिसी प्रिमियर कप टी-२० क्रिकेटको तेस्रो स्थानका लागि हङकङविरूद्ध ब्याटिङ गरिरहेको नेपालले दोस्रो विकेट गुमाएको छ। तेस्रो ओभरको तेस्रो बलमा सोमपाल कामी आउट भएका हुन्। उनी आयुष शुक्लाको बलिङमा अदित गोरवाराबाट क्याच आउट भएका

जुम्ला। जुम्लाकाे हिमा गाउँपालिकालाइ पूर्ण खाेप सुनिश्चितता पालिका घाेषणा गरिएकाे छ । खाेप उमेर समुहका सबै बालबालिका खाेपकाे पहुँचमा आएकाे एकिन भएपछि हिमालाई शुक्रबार पूर्णखाेप सुनिश्चितता पालिका घाेषणा गरिएकाे हाे । ‘स्थानिय स्राेतकाे उपयाेग,स्वामित्व र

काठमाडौँ, सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुन जेल चलान भएका छन्। शुक्रबार रुपन्देही जिल्ला अदालतले पुनलाई चार लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। तर पुनले चार लाख धरौटी जम्मा गर्न नसकेपछि जेल

जुम्ला – तिला गाउँपालिका पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । हरेक आर्थिक वर्ष खोप उमेर समुहका बालबालिकाले पुर्ण खोप लगाए÷नलगाएको अनिवार्य सुनिश्चितता गर्नुपर्ने कार्यक्रम रहेको खोप फोकल प्रसन उत्तम देवकोटाले बताए ।उनले भने जन्मेदेखि

जुम्ला । जुम्लाको रैथाने अन्नबालीको स्वाँद चखाउन काठमान्डौमा आगन क्याफे एण्ड रेष्ट्राे संचालन गरिएको छ । जुम्लामा उत्पादन हुने,मार्सी चामल,चिनो कागुनो,मकै,कोदो फापर,आलु लगायतको अर्गानिक बालीबाट बनेका परिकार खुवाउन काठमान्डौँमा जुम्लाकै यूवाले ‘आँगन क्याफे एण्ड रेष्ट्राे