जुम्ला । नेपाल विद्युत प्राधिरकणले भनेअनुसार विद्युतीय चुलोको प्रयोग बढ्न सकेको छैन् । राष्ट्यि प्रशारण लाईन गाउँ गाउँ सम्म पुगेपनि भरपर्दो नहुँदा अपेक्षानुसार घरधुरी विद्युतीय चुलोको पहुँचमा नपुगेका हुन् । स्थानीय जलविद्युत उत्पादनका साथै राष्ट्यि

जुम्ला । सरकारको तथ्यांकमा जुम्लाका १३ हजारबढी यूवा बेरोजगार रुपमा सूचिकृत रहेका छन् । आठ स्थानीय रहेको जुम्लामा हाल कुनै काम नपाएका र रोजगारीको खोजीमा रहेका जुम्लाका १३ हजार ३३ जना यूवा यूवती बेरोजगारका रुपमा

काठमाडौं । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोपित कालीबहादुर खामलाई कानुनअनुसार कारबाही गरी आफूलाई न्याय दिन स्व.श्रेष्ठका परिवारले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा पीडित परिवार श्रेष्ठकी श्रीमती रमिला श्रेष्ठ

जुम्ला– नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा तालस्थित रारा पदमार्ग निर्माणमा ढिलासुस्ती भएको छ । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालकै ठूलो रारा तालको प्रवर्द्धनका लागि रारा पदमार्ग आयोजना निर्माणमा ढिलासुस्ती भएको हो । पाँच किलोमिटर

जुम्ला– कर्णाली प्रदेशका हिमाली जिल्लामा नियमित हवाई उडान नहुँदा नागरिकले सास्ती पाएका छन् विगतकै जस्तो जहाजहरू मोटो रकम कमाउने दाउमा पूर्वतिर गएपछि कर्णालीमा हवाई उडान ठप्प हुँदा नागरिकले सास्ती पाएका हुन् । जुम्लाको जुम्ला विमानस्थल,

जुम्ला-जुम्लाको सिंजा गाउँपालिका – ६ को दुर्गम जोडुगाउँमा माध्यामिक विद्यालयको सुन्दर आर्कषक भुकम्प प्रतिरोधी भौतिक संरचना भवन निर्माण भएको छ । अपांगमैत्री भौतिक संरचना चार कोठे भवन, तीन कोठे शौचालय र बालमैत्री खानेपानीका धारा निर्माण

काठमाडौँ , मोरङको विराटनगरमा दुई समूहबीच झडप हुँदा स्थिति तनावग्रस्त बनेको छ। बुधबार राम नवमीको अवसरमा निकालिएको र्‍यालीमा सहभागी दुई समूहबीच सामान्य विवाद भएको छ। विवाद चर्कँदै गएपछि झडपको स्थिति र्सजना भएको हो। प्रहरीले स्थिति

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई ६ विकेटले हराउँदै अपराजितका साथ सेमिफाइनलमा पुगेको छ । समूह ए बाट सबै ४ खेलमा जित साथ सेमिफाइनलमा पुगेको हो । ७४ रनको लक्ष्य पछ्याएको

संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा इतिहासकै भारी वर्षा भएको छ। त्यहाँ सोमबार रातिदेखि पानी पर्न थालेको र मंगलबार बिहानदेखि वर्षाले ठूलो रूप लिँदै असिनासमेत परेको थियो। असिनासँगै दिनभरजसो पानी परेपछि त्यहाँको मुख्य राजमार्ग र ठूला

जुम्ला – सिंजा गाउँपालिका –२ चुलेल गाउँस्थित माध्यमिक विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना गरिएको छ । प्लान नेपाल, पेस नेपाल र विद्यालयको लागत साँझेदारमा प्रयोगशाला स्थापना गरिएको हो ।प्लान नेपाल र पेस नेपालको साँझेदारीमा सञ्चालित सशक्त