जुम्ला – कर्णाली प्रदेश राजधानी सुर्खेतमा योद्धा फुटबल एकेडेमी खुलेको छ । वीरेन्द्रनगर नगरपालिका – ४ स्थित योद्धा फुटबल एकेडेमी खुलेको हो ।चन्दननाथ नगरपालिका – १० जुम्लाका पृथ्वीबहादुर शाहीका परिवारले सुर्खेतमा योद्धा फुटबल एकेडेमी स्थापना
जुम्ला-जुम्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय खुलेको छ । । शनिबार एक समारोबीच युवा तथा खेलकुद मन्त्री तथा रास्वपाका नेता विराजभक्त श्रेष्ठले पार्टी कार्यालयको उद्घाटन गरेका हुन् ।चन्दननाथ नगरपालिका – ५ निर्माण व्यवसायी संघको भवन नजिक
जुम्ला – विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको जुम्ला जिल्ला अध्यक्षमा नवीन न्यौपाने चयन भएका छन् । उनी रत्नचुडेश्वर मावि बहोरागाउँका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् ।बुधबार विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले जुम्लामा गरेको कर्णाली प्रदेश
जुम्ला – हामी सुधार्छाै हाम्रो विद्यालय भन्ने मुल नारासहित राष्ट्रिय अभियान सुरु भएको छ । कर्णाली प्रदेश स्तरीय शैक्षिक बहस तथा उप्रेरणा कार्यक्रमले १५ बुद्धे घोषणा पत्र २०८० जारी गरेको हो ।सामुदायिक विद्यालयले रणनीतिक योजना
जुम्ला – पछिल्लो समयमा सामुदायिक विद्यालय भन्दा निजि विद्यालय बोडिङ स्कूलमा चाप बढ्दै गएको देखिन्छ । यसको एउटै कारण सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर छैन भन्ने हो । सामुदायिक विद्यालयमा बढी राजनीतिक हुन्छ र पठनपाठन हुदैन
काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् । च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन बालक घाइते भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी
काठमाडौं । मुलुकभरका सामुदायिक वनहरुको छाता सङ्गठन सामुदायिक वन उपभोक्ता महासङ्घ (फेकोफन)ले वन डढेलोबाट घाइते हुनेहरुको निःशुल्क उपचार र मृतकको परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ । फेकोफनले बिहीबार एक विज्ञप्ति जारी गर्दै फेकोफनले घाइतेहरुको
जुम्ला । बजेट अभावले कर्णाली राजमार्ग अन्तरर्गत पाल्तडा–तल्लोडुङ्गेश्वर सडक खण्ड स्तरोन्नती नहुँदा यात्रुले सास्ती पाएका छन् । संघिय सरकारले उपेक्षा गर्दै आएका कारण उक्त खण्ड संगै कर्णाली राजमार्ग स्तरन्नती नहुदा कर्णाली बासीले सास्ती पाएका हुन्
जुम्ला । जुम्लामा मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना विरामी परेका छन् । पाटनमा बीस खाएर मरेको भेडाको मासु खाँदा गुठिचौर गाउँपालिका–४ थामबाडाका एकै परिवारका ६ जना विरामी परेका हुन् । बिरामी ६
जुम्ला – जुम्लामा बृहत कृषि पर्यटन साँस्कृतिक महोत्सव हुने भएको छ । आगामी वैशाख १२ देखि २३ गतेसम्म राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान जुम्लाको आयोजना र एकेईभेन्ट वहुउद्देश्यीय प्रालि सुर्खेतको सहयोगमा कृषि पर्यटन महोत्सव
