जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाले आठ महिनामा २५ प्रतिशत मात्रै विकास बजेट कार्यान्वयन गरेको छ । गुठिचौर चालु आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा पुँजीगत तर्फ विनियोजित कुल बजेटको २५ प्रतिशत विकास बजेट मात्रै कार्यान्वयन

जुम्ला – पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले वन जंगलसँगै पानीका मुल पनि नासिदै गएका बताए । उनले भने पातारासी जल, जमीन, जंगल र जडिबुटिको खानी हो । यहाँका यिनै महत्वपूर्ण सम्पत्ति हुन् । यिनै सम्पत्तिको

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँमा गरेको प्रदर्शनमा झडप हुँदा २५ जना घाइते भएका छन्। तीन जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार

काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार अपराह्न कँडेललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । त्यसअघि कँडेलले एमाले, माओवादी र नेकपा एसका गरी कुल २३ सांसदको

सोमबार राति भारतको नैनीताल जिल्लाको बेतालघाटमा भएको सवारी दुर्घटनामा परी सातजना नेपालीसहित सवारीचालक भारतीय नागरिकको मृत्यु भएको छ। बेतालघाट पुलिस थानाका सबइन्स्पेक्टर अनिश अन्सारीका अनुसार मृत्यु हुनेमा विश्राम चौधरी, धीरज चौधरी, अन्तराम चौधरी, विनोद चौधरी,

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । आयोगमा रहेको उच्चस्तरीय

काठमाडौं । कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको

काठमाडौं : सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको हो। सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक एवं प्रवक्ता राजेन्द्र खड्काले आगलागीको कारण पत्ता नलागेको बताए। स्टोरमा बन्दोबस्तीको सामानहरू

काठमाडौं । आसन्न टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक

जुम्ला- जुम्लाको पूर्वी भेगमा पर्ने पातारासी गाउँपालिका–४ स्थित डिल्लीचौर जलविद्युत् आयोजना अवरुद्ध हुँदा स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । सोही वडाको व्यूरेनी स्थित विद्युत् नहर पहिरोले भत्काएपछि स्थानीय बासी अन्धकारमा बस्न बाध्य भएका हुन्