जुम्ला । दुर्गा प्रसाईले जुम्ला यतिबेला बिरामी परेको बताएका छन् । उनी जुम्ला पुगे लगत्तै एक भेटघाट कार्यक्रमका बीच यस्तो भनेका हुन । प्रसाईले आफू जुम्लाको स्याहार गर्न लागि आज जुम्ला आएको बताए । प्रसाईले

जुम्ला । कर्णाली प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन आबश्यक कृषिमैत्री नीति निर्माणमा दबाब दिन र बनेका नीतिको कार्यान्वयनबारे विर्मश गर्न जुम्लामा बृहत्त ‘कृषि कचहरी’ कार्यक्रम गरिएको छ । कृषिको प्रचुर सम्भावाना भएको कर्णालीमा आबश्यक नीतिको अभावले

काठमाडौँ । भारतमा जारी एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटमा नेपाल फाइनल प्रवेश गरेको छ । बुधबार गुजरातमाथि ८ रनको जित निकाल्दै नेपाल फाइनल पुगेको हो। त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले गुजरातलाई ८ रनले

सुर्खेत ।कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घाेषणा गरेका छन् । बुधबार बसेकाे प्रदेशसभा बैठकलाई सम्बाेधन गर्ने क्रममा उनले राजीनामाकाे घाेषणा गरे ।  सत्ता गठबन्धनमा भएकाे सहमतिअनुसार कर्णालीकाे मुख्यमन्त्री नेकपा एमालेले पाउने सहमति भएकाे

जुम्ला – राष्ट्र, राष्ट्रियता र धर्म संस्कृतिका लागि नागरिक बचाउ अभियानका संयोजक दुर्र्गा प्रसाईको उपस्थितिमा विहिबार जुम्लामा कार्यक्रम हुने भएको छ । जुम्लाको सदरमुकाम खलंगास्थिति राजासिममा प्रसाई उस्थितिमा नागरिक बचाउ कार्यक्रम हुने भएको हो ।वित्तिय

जुम्ला । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा राजीनामा दिएर एमालेलाई सरकार हस्तान्तरण गर्न अन्ततः तयार भएका छन् । नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेश एमालेका भागमा परेको थियो । त्यसपछि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासकाे मत लिएपछि मात्रै राजिनामा दिने भएका छन् ।मुख्यमन्त्री शर्माले बुधबार विश्वासकाे मत लिईसकेपछि मात्रै राजिनामा दिने भएका हुन् । मंगलबार साँझ मुख्यमन्त्री शर्मा निवासमा बसेकाे संसदीय दलकाे

जुम्ला – चन्दननाथ गाविसबाट नगरपालिकामा परिणत भएको करिब एक दशक पुग्यो। आर्थिक वर्ष ०७१/७२ सालदेखि गाविसबाट चन्दननाथ नगरपालिकामा परिणत भएको हो। त्यतिवेला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर मल्ल थिए। त्यो वेलादेखि नै नगरपालिकाको फोहोर व्यवस्थापनका

जुम्ला – नेकपा एमाले पार्टीको भातृ संगठन राष्ट्रिय जन सांस्कृतिक महासंघ नेपालले शुभकामना सांस्कृतिक साँझ २०८० को आयोजना गर्ने भएको छ । सांस्कृतिक कार्यक्रममार्फत नेपाली मौलिक संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक साँझको आयोजना गरिएको हो

जुम्ला – जुम्लाको सदरमुकाम खलंगामा बृहत कृषि कचहरी हुने भएको छ । कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको आयोजनामा कृषि कचहरी हुने भएको हो ।कृषि क्षेत्रका विषयमा संघीय, प्रदेश र स्थानीय तहमा