जुम्ला – जुम्लामा पाँच किलोमिटरको दौड प्रतियोगिता हुने भएको छ । जयारत्न कर्णाली बोर्डिङ स्कुल जुम्लाको आयोजनामा १६ वर्षमुनिका बालबालिका बीच चैत २५ गते पाँच किलोमिटरको दौड प्रतियोगिता हुने भएको हो ।हरेक वर्षको बार्षिक परीक्षाको
पोखरा । पोखराको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट २ सय ५० मिटर तल झरेको हो । हालसम्म ९
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३ करोड रुपैयाँभन्दा साना आयोजनामा केन्द्रले बजेट नराख्ने बताएका छन् । माओवादी केन्द्र मधेश प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले
जुम्ला । हावाहुरीले ताताेपानी गाउँपालिका वडा नं ६ हियाखाेला स्थित कालिका आधारभुत विद्यालयमा क्षति भएकाे छ । शनिवार दिउँसाे चलेकाे हावाहुरीले उक्त विद्यालयमकाे दुई काेठे कच्ची भवनमा क्षति भएकाे हाे । हावा हुरीले कक्षा काेठाकाे
जुम्ला – एसइईको दोस्रो दिन शुक्रबार नेपाली विषयको परीक्षामा जुम्लामा ९९ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नेपाली विषयका दुई हजार पाँच सय २९ जना मध्ये नियमित तर्फ ८८ जना र ग्रेडबृद्धि तर्फ ११ जना
जुम्ला – चन्दननाथ नगरपालिका भित्रका फोहोर व्यवस्थापन गर्ने सरसफाईकर्मीलाई पेशागत स्वास्थ्य र सुरक्षाका विषयमा शिक्षा प्रदान गरिएको छ । चन्दननाथ नगरपालिका र एसएनभी नेपालको समन्वयमा एक दिने पेशागत स्वास्थ्य र सुरक्षा शिक्षा प्रदान गरिएको हो
जुम्ला-जुम्लाको चन्दननाथ नगरपालिका खलंगामा निःशुल्क आँखा शिविर सञ्चालन भएको छ । तीन दिनसम्म सञ्चालन हुने शिविरमा दुई सयभन्दा बढी मोतिविन्दुका बिरामीको शल्यक्रिया हुने आयोजक नेपाल नेत्र ज्योति संघ चन्दननाथ आँखा अस्पताल जुम्लाले जनाएको छ ।मोतिविन्दुलगायत
जुम्ला – एसइईकाे पहिलाे दिन विहिबार अंग्रेजी विषयकाे परीक्षामा जुम्लामा ८१ जना परीक्षार्थी अनुपस्थित भएका छन् । नियमित तर्फ अंग्रजी विषयका दुई हजार पाँच सय २५ जना मध्ये ८१ जना परीक्षार्थी अनुपस्थित भएका हुन् ।
टीकापुर, कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका लोकेन्द्र शाहीको शव भेटिएको छ। लम्की चुहा नगरपालिका वडा नं. ३ का वडाध्यक्ष लब शाहीले उनको शव टीकापुर नगरपालिकास्थित सनकट्टी घाटमा भेटिएको जानकार दिए। पानीमा तैरिएको अवस्थामा शाहीको
जुम्ला – कालिकोटको तिलागुफा नगरपालिकामा मानवीय सहायता तथा विपद् जोखिम न्यूनिकरण (उत्थान) परियोजना सञ्चालन भएको छ । कारीतास जर्मन, कारीतास नेपालको आर्थिक सहयोग र पेस नेपाल जुम्लाको सहजीकरणमा मानवीय सहायता तथा विपद् जोखिम न्यूनिकरण (उत्थान)
