काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम पक्राउ परेका छन्। एमाले निकट व्यवसायी रामहरि श्रेष्ठ हत्याको मुख्य योजनाकार भनिएका खामलाई ठमेलबाट पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ। तत्कालीन जनयुद्धका कमाण्डरसमेत रहेका खाममाथि श्रेष्ठको अपहरण

सुर्खेत – कर्णालीमा सरकार सञ्चालनमा देखिएको विवाद मिलाउन माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुर्खेत पठाएका छन् । आफ्नै पार्टीका मुख्यमन्त्री रहेका राजकुमार शर्मालाई राजीनामा दिलाउन र एमाले संसदीय दलका नेता

सुर्खेत – केन्द्रीय सत्ता गठबन्धनको निर्णयविरुद्ध कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने अडान कायमै राखेका छन् । प्रदेशको विवाद मिलाउन भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आज बिहान मात्रै

जुम्ला – कर्णालीको सन्देश साप्ताहिक पत्रिकाले एक कार्यक्रमका बीच विभिन्न व्यक्ति तथा कार्यालयलाई सम्मान गरेको छ । पत्रिकाले संस्थापक, सल्लाहकार र विशेष सम्बाददातालाई दोसल्लाह र कदर पत्र प्रदान गर्दै सम्मान गरेको हो ।सम्मानित हुनेमा सस्थापक

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले कर्णाली प्रदेश सरकार निर्माणमा एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने तयारी गरिरहेका बेला एमाले उम्मेदवारलाई समर्थन गर्न निर्देशन दिएका हुन् । स्रोतका अनुसार

जुम्ला । कर्णाली प्रदेश योजना आयोगको दोस्रो पञ्चवर्षिय योजनामा साविक कर्णालीको पूर्वाधार विकासमा प्रथामिकतामा राखेर योजना बनाउन दिन माग गरिएको छ । दुर्गम साविक कर्णालीका जुम्ला,हुम्ला,मुगु,कालिकोट र डोल्पा गरी पाँच जिल्ला केन्द्रित पूर्वाधार विकासलाई दोस्रो

इलाम । सत्तारुढ नेकपा माओवादी केन्द्रबाट इलाम क्षेत्र नं. २ मा धीरेन्द्र शर्मा तिम्सिना उम्मेदवार  सिफारिश भएका छन् । माओवादी केन्द्रको जिल्ला कमिटीले उपनिर्वाचनका लागि उनको एकल नाम प्रदेश कमिटी समक्ष सिफारिश गरेको हो ।

काठमाडौं । वीर अस्पताल अगाडि ९ फागुनमा सवारी नियम उल्लंघन गरेको आरोपमा बा २ ज २०७३ नम्बरको ट्याक्सीका चालक कारबाहीमा परे । काभ्रेको धुलिखेल नगरपालिका–९ बस्दै आएका २७ वर्षीय सुशान्त घिमिरेको सवारी चालक अनुमति पत्र

जुम्ला – साहित्यकार रामकृष्ण बुढ्थापा परिमल जुम्लीको गीति नाटक प्रतिज्ञा विमोचन भएसँगै बजारमा आएको छ । सोमबार पत्रका महासंघ शाखा जुम्लाको सभाहलमा एक कार्यक्रमको समारोहका बीच संविधान सभा सदस्य डिल्ली काफ्ले, उच्च अदातल सुर्खेत जुम्ला

जुम्ला । जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले कर्णालीको लाईफ लाईन मानिएको कर्णाली राजमार्ग स्तरन्नोति नभएमा सरकार विरुद्ध आन्दोलन गर्ने चेतावी दिएका छन् । आईतबारको प्रतिनिधि सभाको बैंठकको विशेष समयमा बोल्दै सांसद शाहीले