जुम्ला – कर्णाली बोडिङ स्कुलले आयोजना गरेको पाँच किलोमिटर दौड प्रतियोगितामा छात्रतर्फ जनता माध्यमिक विद्यालय महतगाउँका श्रीकृष्ण सुनार र छात्रातर्फ जिपी बोडिङ स्कुलकी सदिशा सुनार प्रथम भएका छन् ।त्यस्तै चन्दननाथ माध्यामिक विद्यालयका लोकेश बुढा दोस्रो

काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएको प्रहरी स्रोतले अनलाइनखबरलाई

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पर्सि मंगलबार हुने आफ्नो प्रदर्शन शान्तिपूर्ण हुने बताएको छ । तर सरकारले निषेधित क्षेत्र घोषणा गरेर अवरोध गर्न खोजे प्रतिवाद गर्ने उसको चेतावनी छ । ४० बुँदे माग अगाडि

जुम्ला । नागरिक अभिनन्दन कार्यक्रमको सम्बोधन गर्न पुर्वराजा ज्ञानेन्द्र शाह जुम्ला पुगेका छन् । नागरिक अभिनन्दन कार्यक्रको मुल आयोजक समितिले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्न पुर्वराजा शाह जुम्ला पुगेका हुन् । पुर्वराजा शाहले सम्बोधनको क्रममा

जुम्ला । शनिवार जुम्ला पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले जुम्ला भाषा,सांस्कृति, र प्रकृतिकाे धराेहर भएकाे बताएका छन् । जुम्लाकाे नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन आएका पूर्वराजा शाहले संबाेधन गर्दै साँच्चै नै जुम्ला हामीहरूको राष्ट्रियता, हाम्रो भाषा,

सुर्खेत-नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच केन्द्रमा भएको सहमति अनुसार भागबन्डा नमिल्दा नयाँ सरकार गठनमा सकस देखिएको छ । केन्द्रको सहमति विपरीत अडिएका मुख्यमन्त्री राजकुमार शर्माले प्याकेजमा सहमति चाहिन्छ भन्दा नयाँ सरकार गठनमा

भारतमा जारी एसएमएस फ्रेन्डसिप कपअन्तर्गत लिगको अन्तिम खेलमा बरोडाले नेपाललाई ३७ रनले पराजित गरेको छ। जितका लागि बरोडाले प्रस्तुत गरेको एक सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८.५ ओभरमा अलआउट हुँदै ११९ रनमा समेटियो।  नेपालका

काठमाडौं – नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीको सांसद पद स्वतः निलम्बनमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेपछि शाहीको सांसद पद निलम्बनमा परेको हो ।भ्रष्टचार

जुम्ला–नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाज खरिदमा डेढ अर्ब भ्रष्टाचार भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, तत्कालीन सचिव शंकरप्रसाद अधिकारीसहितलाई प्रतिवादी बनाइएको छ