जुम्ला । सार्वजानिक शिक्षा सुधारमा सरोकारवाला उदासिन देखिएका छन् । संविधानमै सबै नेपालीलाई अनिवार्य र निःशुल्क गुणस्तरीय शिक्षाको हक हुने व्यवस्था भएपनि कार्यान्वयन पक्षमा सरोकारवालानै उदासिन देखिएका हुन् । सरकारी कर्मचारी,विद्यालयका शिक्षक,विव्यस देखि जनप्रतिनिधिका छोराछोरी

जुम्ला । जुम्लामा पहिलो पटक अन्तराष्ट्यि सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन सुरु भएको छ । सम्मेलनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा शनिवार विहान उद्घाटन गरिएको छ । औपचारिक उद्घाटनसंगै सम्मेलनको सुरु भएको हो ।सम्मेलन दुई दिन

काठमाडौं । जापान पठाउने भन्दै २१९ जनाबाट २ करोड ६८ लाख ठगीको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार ठगीको आरोपमा पक्राउ परेका नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै

सुर्खेत – कर्णाली प्रदेशमा बढ्दो सवारी साधन दुर्घटनाको रोकथाम तथा न्यूनीकरण लगायतको माग गर्दै उच्च अदालत, सुर्खेतमा परेको रिट निवेदनका विषयमा उच्च अदालत सुर्खेतले ०८१ वैशाख १८ गते निवेदकको माग बमोजिमको अन्तिम आदेश जारी गरेको

जुम्ला । तातोपानी गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ । वार्षिक कार्यक्रमनुसार खोप उमेर समुहका सबै बालबालिका खोपको पहुँचमा पुगेसंगै पूर्णखोप सुनिश्चिता पालिका घोषणा गरिएको हो । जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला

 चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक

जुम्ला । नेकपा एमाले जुम्लाकाे अध्यक्षमा शान्तिलाल महत सहित प्यानलै निर्वाचित भएकाे छ । नवाैं जिल्ला अधिवेशनबाट बहुमतसंगै अध्यक्षमा शान्तिलाल महतसंगै प्यानलै विजय भएकाे छ । कुल खसेकाे ३३८ मत मध्य अध्यक्षमा महतले  १९४ मत