जुम्ला । प्रथम प्रदेश स्तरिय रारा कप कबड्डी प्रतियोगिताको उपाधी सुर्खेत जिल्लाले जितेको छ । नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य मुगुको रारामा आयोजित प्रथम प्रदेशस्तरीय रारा कप खुल्ला महिला पुरुष कबड्डी प्रतियोगिताको दुबै उपाधी सुर्खेतले जितेको
कालीकोट । कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर-३ मानेगडाबाट पचालझरना गाउँपालिकाको घाटाचौरतर्फ जाँदै गरेको ग ३ च ६५०६ नम्बरको बोलेर जीप दुर्घटना भएको छ । गएराती ९ बजे १२ जना यात्रु लिएर घाटाचौर जाँदे गरेको बोलेरो
काठमाडौँ — नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा बोल्न दिने निर्णय गरेको छ । शुक्रबार बिहान बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई रास्वपा सभापतिको रुपमा
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको १० महिनामा २१ वटा गैँडा मरेका छन्। चोरी सिकारी गर्नेले दुईवटा मारेका तथा अन्य १९ वटा कालगतिले मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका
जुम्ला । प्रथम बृहत जुम्ला कृषि, पर्यटन व्यापार तथा सांस्कृति महोत्सव सम्पन्न भएको छ । जुम्लामा बैशाख १३ गतेदेखि सुरु भएको बृहत्त जुम्ला महोत्सब १४ दिन सञ्चालित भएर विहिबार सम्पन्न भएको हो । राष्ट्यि लोक
जुम्ला । मार्सीधानको संरक्षण,उत्पादन बृद्धि तथा किसानलाई मार्सीधान खेतीमा आर्कषित गर्न जुम्लाको पातारासी गाउँपालिका वडा नं. ३ स्थित छुमज्युलोमा रोपाई महोत्सव गरिएको छ । विश्वकै अग्लो स्थानमा धान उत्पादन हुने परिचय पाएको छुमज्युलोमा मार्सीधानको संरक्षण,उत्पादन
काठमाडौँ । पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएको छ । उनको निधनको खबरपछि सर्वोच्च अदालतमा तोकिएका सबै पेशीको सुनुवाइ स्थगित भएको छ । पेशी तोकेर सुनुवाइमा चढिसकेका सबै मुद्दा आज स्थगित भएको सर्वोच्च प्रशासनले जनाएको छ
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकामा सहयात्रा तेस्रो परियोजना संचालन भएको छ । सेभ द चिल्ड्रेनको आर्थिक सहयोग,किर्डाक नेपालको साझेदारी तथा पालिकाको समन्वयमा तातोपानीमा सहयात्रा तेस्रो परियोजना संचालन भएको हो । शिक्षा क्षेत्रमा सुरुदेखिनै प्रथामिकता दिदै
काठमाडौँ — प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा
काठमाडौं : इलाम क्षेत्र नम्बर २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सिंहदरबारस्थित कृषि समितिको हलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष नेम्बाङले शपथ लिएका हुन्। गत बैशाख १५ गते सम्पन्न उपनिर्वाचनबाट
