जुम्ला । जुम्लाकाे सिंजा गाउँपालिका पुर्णखाेप सुनिश्चितता घाेषणा भएकाे छ। हरेक वर्ष गरिने कार्यक्रमनुसार खाेप उमेर समुहका सबै बालबालिका खाेपकाे पहुँचमा पुगेपछि सिंजालाई पूर्ण खाेप सुनिश्चितता तथा दिगाेपना पालिका घाेषणा गरिएकाे हाे । शनिवार एक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी नभएको टिप्पणी गरेका छन् । शनिबार नेकपा एमालेको काठमाडौं महानगर कमिटीको अधिवेशन उद्घाटन गर्दै उनले कांग्रेस सत्ता स्वार्थमा डुबेको पार्टी भएको आरोप लगाए

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ । आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका-४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको

जुम्ला । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकाको पूर्वाधार विकास सुस्त देखिएको छ । चालु आर्थिक वर्ष २०८०÷८१ म विनियोजित योजना निर्माणमा चन्दननाथ सुस्त देखिएको हो । चालु आर्थिक वर्षमा कुल १५६ वटा योजना रहेकोमा हालसम्म

जुम्ला । नेपालकै उत्कृष्ट पर्यटकिय गन्तव्य रारा ताल जाने पर्यटकिय मार्ग विस्तारको काम थालिएको छ । कर्णाली प्रदेशको मुगुमा अबस्थित रारा तालमा पर्यटकको सहज आगमनका लागि रारा पर्यटकिय मार्ग विस्तार गर्न थालिएको हो । छायानाँथ

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ब्लड बैंक स्थापना गरिने भएको छ । प्रतिष्ठान स्थापना भएको डेढ दशकपछि ब्लड बैंक स्थापना गरिने भएको हो । अमेरिका नेपाल मेडिकल फाउण्डेसनको सहयोगमा कर्णाली प्रतिष्ठानमा

पेरिस । फ्रान्सका स्ट्राइकर किलियन एमबाप्पेले सिजनको अन्त्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) छाड्ने बताएका छन् । २५ वर्षीय एमबाप्पेले आफ्नो सामाजिक सञ्जालमा जारी भिडियोमार्फत उक्त निर्णयको घोषणा गरेका हुन्। एम्बाप्पेले भने, ‘मैले सधैँ भनेको समय आएपछि

काठमाडौँ — सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । संसद्को अधिवेशन सुरु भएको दिन नै कांग्रेसले बैठकमा आफ्नो कुरा राखेर बैठकको नियमित कारबाही अघि बढाउन नदिएको हो