काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । उच्च अदालत पाटनमा  जारी बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भइरहेको छ

जुम्ला । जुम्लाका ५८ सय बढी बालबालिकालाइ आई.पि. भी.खाेप लगाईने भएकाे छ ।   राष्टि्य खाेप कार्यक्रम अन्तर्गत जुम्लामा आई.पि.भी. खाेप अभियान संचालन हुदैँ छ  । उक्त खाेप अभियान अन्तर्गत जुम्लाका पाँच हजार आठ सय  २८

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा बहस सुरू भएको छ । दुई नम्बर इजलासमा न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीले सुनवाइ थालेका हुन् । सन्दीपको मुद्दालाई अग्राधिकार दिएर एक नम्बर पालोमा राखिएको

जुम्ला । सांसदहरुको व्यक्तिगत र स्थानीयहरुकाे सहयाेगमा हेलिकप्टर व्यवस्थापन गरि डाेल्पामा अलपत्र यूवाकाे उद्दार गरिने भएकाे छ । सांसद र स्थानीयद्दारा रकम संकलन गरेपछि हेलिकप्टर रिजर्भ गरि डोल्पामा यार्चागुम्बा टिप्न गएर अलपत्र परेका युवाहरुको उद्दार

जुम्ला । यार्सा संकलनका लागि डाेल्पा पुगेर अलपत्र परेका यूवालाई उद्दार गर्न हेलिकप्टर काठमाण्डाैं उडेकाे छ । डाेल्पामा अलपत्र परेका जुम्ला पातारासीका चार जना यूवालाई उद्दार गर्न काठमाण्डाैबाट डाेल्पाका लागि हेलिकप्टर उडेकाे प्रतिनिधि सभा सांसद

जुम्ला । नेपाल सरकारले सामाजिक सुरक्षाभत्ता अनिर्वाय बैकिङ प्रणालीबाट लिनु पर्ने प्रावधान ल्याएपनि दुर्गम क्षेत्रका जेष्ठ नागरिक अशक्तहरुका लागि उपयुक्त छैन् । जुम्लाकाे हकमा दुर्गम भेरीखाेलाका जेष्ठ नागरिकलाई गाउँपालिका पुगेर भत्ता बुझेर घर फर्किन निकै

काठमाडौँ । उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि राजीनामा दिएका छन् ।  उनीहरु प्रधानमन्त्री प्रचण्डलाई राजीनामा बुझाएर फर्केको उपप्रधानमन्त्री यादवका

काठमाडौं—सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएका संसारकै पहिलो व्यक्तिको मृत्यु भएको छ । सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको दुई महिनापछि उनको मृत्यु भएको हो । गत मार्चमा मिर्गौलाका रोगबाट गम्भीर बिरामी बनेका ६१ वर्षीय रिचार्ड रिक स्लेम्यानले मासाचुसेट्स

जुम्ला । ताताेपानी गाउँपालिका वडा नं. २ बाबिरा गाउँ निवासी भिम बहादुर बुढा सम्पर्क विहिन भएका छन् । भारतकाे रिकांग पिओबाट सिम्ला हुदैँ नेपाल फर्किने क्रममा उनी सिम्लाबाट सम्पर्क विहिन भएका हुन् । ४० वर्षिय