विराटनगर । कोशी प्रदेश सरकारमा थपिएका मन्त्री र राज्यमन्त्रीले शपथ ग्रहण गरेका छन् । शुक्रबार नियुक्त पाँच मन्त्रीले प्रदेश प्रमुख पर्शुराम खापुङबाट शपथ ग्रहण गरेका हुन् । आजै दुई राज्यमन्त्रीले पनि शपथ लिएका छन् ।

जुम्ला – कर्णालीको कथा बोकेको नाटक खश भाषा उत्पति भएको एतिहासिक सिंजा उपत्यकामा प्रर्दशनी भईरहेको छ । कनकासुन्दरीनकासुन्दरी गाउँपालिका –५ गोठीज्यूलामा रहेको कसम नाटक घरमा नाटक ’करनालीका आँसु’ प्रदर्शन भइरहेको हो। कर्णाली जस्तो विकट स्थानमा

जुम्ला । संघिय सरकारको नीति तथा कार्यक्रममा कर्णालीका महत्वपूर्ण योजनालाई प्रथामिकता दिइएको छ । कर्णालीको कृषि,पर्यटन,खानेपानी,सडक पूर्वाधार र सिँचाई लगायतका क्षेत्रको विकासका लागि महत्वपूण योजनाहरुलाई प्रथामकिता दिइएको हो । विगतकै जस्तो नीति तथा कार्यक्रममा दुर्गम

काठमाडौँ । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले काठमाडौँ जिल्ला अदालतको यसअघिको फैसलालाई उल्ट्याउँदै लामिछानेलाई सफाइ दिने फैसला गरेको हो ।  गौशाल–२६

जुम्ला । तिला गाउँपालिका वडा नं. ८ मा रहेको देउराली माविका प्रअ र विव्यस अध्यक्षले तिला गाउँपालिकाको गाउँ शिक्षा समितिले गरेको निर्णय कार्यान्वयनमा अटेरी गरेको पाइएको छ । विव्यसको निर्णयले बर्खास्त गरिएको सोही विद्यालयका सहायक

जुम्ला । यार्सागुम्बा संकलनका लागि डोल्पा पाटनमा गएर अलपत्र परेका जुम्लाका यूवाको हेलिकप्टर मार्फत उद्दार गरिएको छ । डोल्पाको साल्दाङ फोतगाउँ क्षेत्रमा अलपत्र परेर अस्वस्थ भएका पातारासी गाउँपालिका वडा नं.३ मोहरीगाउँका ओमप्रकाश बुढालाई उद्दार गरिएको

जुम्ला । जुम्लामा पहुँचवालाले ऋण तिर्न अटेरी गरेपछि सहकारीको करोडौ लगानी जोखिममा परेको छ । सर्वसाधरणले खाई नखाई नियमित किस्ता तिरेपनि विभिन्न दलका नेता कार्यकर्ताहरुले पहुँचको आडमा ऋण तिर्न अटेरी गरेपछि जुम्लामा सहकारीको लगानी जोखिममा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा मंगलबार अपराह्न आगामी आर्थिक वर्ष २०८१/०८२ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।  राष्ट्रपति पौडेलले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै सो नीति तथा

जुम्ला । राष्ट्यि यूवा संघ नेपालको स्थापना दिवसका अबसरमा जुम्लामा विरामीलाई फलफूल वितरण गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा जुम्लामा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारथ एकसय