जुम्ला । ताताेपानी गाउँपालिका वडा नं.४ मा संचालित नि:शुल्क रगत परिक्षण शिविरबाट १६ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन् । वडा नं ४ काे चालू आवमा लक्षित वर्ग कार्यक्रम अन्तर्गत वैशाख २३ देखी ३० गतेसम्म
जुम्ला । यार्सा संकलन गर्न गएकी पातारासी गाउँपालिका वडा नं. १ स्यालागडी गाउँ निवासी विष्णुमाया ऐडिको मृत्यु भएको छ । यार्सा संकलनका लागि गएकी ऐडिको डोल्पाको प्यारी गुफा लेकमा माथिबाट खसेको ढुंगा टाउकोमा लागेर मृत्यु
जुम्ला – राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था जुम्लाको अध्यक्षमा शान्ता चौलागाई चयन भएकी छन् । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाको आठौँ साधारण सभाले चौलागाईलाई अध्यक्षमा चयन गरेको हो ।उपाध्यक्षमा नन्दमाया रोकाया र पदम
जुम्ला । जुम्लामा हेवी ईक्युमेन्ट राख्ने यान्त्रीक कार्यालय स्थापना भएको छ । जुम्लामा सडक डिभिजन स्थापना भएको एक दशक भन्दा बढी समयपछि यान्त्रिक कार्यालय स्थापना भएको हो । यान्त्रिक कार्यालय हेवी इक्युमेन्ट राख्ने तथा सवारीको
नेकपा (एमाले) पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ। एमालेका मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका छन्। मधेस भवनस्थित मुख्यमन्त्री निवासमा पुगेर एमालेका चार जना मन्त्री र दुई राज्यमन्त्रीले आइतबार अपराह्न पदबाट राजीनामा बुझाएका हुन्। एमाले संसदीय
जनकपुर — नेकपा माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादी केन्द्रबाट मन्त्री बनेका विना विभागीय मन्त्री भरतप्रसाद शाह र उद्योग बाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराईले आइतबार अपरान्ह मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष सामुहिक राजीनामा बुझाएका
जुम्ला – जुम्लाका ८ स्थानीय तहमध्ये ७ पालिका पूर्णखोप सुनिश्चिता घोषणा भएका छन् । चन्दननाथ नगरपालिका, सिंजा, तातोपानी, कनकासुन्दरी, पातारासी, हिमा र तिला गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा भएका हुन् । गुठीचौर गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा
चितवन । चितवनको भरतपुर महानगरपालिका २६ दद्रेनी नजिकै विद्यार्थी लिन गएको स्मल हेभन स्कुल कल्याणपुरको बसमा अज्ञात समूहले आगजनी गरेको छ । विद्यालयले दिएको जानकारी अनुसार चनौली, द्रद्रेनी, शुक्रनगर पटिहानी हुँदै विद्यार्थी लिन गएको बागमती
