जुम्ला । जुम्लामा लागू सहित एक जना यूवालाई पक्राउ गरिएकाे छ । विशेष सूचनाका आधारमा गुठिचाैर गाउँपालिका वडा नं ३ निवासी २३ वर्षिय दिपक बुढालाई लागू ओैषध चरेश सहित साेमबार पक्राउ गरिएकाे डिएसपी छेदिलाल कामतीले
जुम्ला । जुम्लाकाे कनकासुन्दरीमा मुढा काट्ने क्रममा एक जनाको मृत्यु भएको छ। कनकासुन्दरी -१ न्यारीघाट बस्ने ३२ वर्षीया चन्दलाल कठायतको घटना स्थलमै मृत्यु भएको प्रहरी चौकी चौथाले जनाएको छ। कठायत वडा नम्बर १ देखि वडा
काठमाडौं । दैलेख बजारमा आगलागी भएको छ । नारायण नगरपालिका–१ स्थित मोटरसाइकल ग्यारेजबाट आगो सल्किएको हो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइहेको जिल्ला प्रहरी कार्यालय दैलेखले
काठमाडौँ – राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय जुम्लामा पुनस्थापना गर्न माग गरिएको छ । प्रतिनिधि सभा सांसद कान्तिका सेजुवाल र संविधान सदस्य नरेश भण्डारीसहित नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही, मानवअधिकारकर्मी इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावल,
जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा एसपिएसएस तालिम सञ्चालन गरिएको छ । स्कुल अफ पब्लिक हेल्थले बिश्व बिद्यालय अनुसन्धान आयोगको आर्थिक सहयोगमा प्रतिष्ठानमा “स्वास्थ्य अनुसन्धान पद्धति र सामाजिक विज्ञानका लागि तथ्याङ्कीय प्याकेज (एसपिएसएस) को
जुम्ला । कर्णाली प्रदेशको सवाँ दुई लाख घरधुरी सौर्य उर्जाको पहूँचमा पुगेको छ । जलविद्युत उत्पादनको प्रचुर सम्भावना भएपनि प्रयाप्त लगानी नहुँदा कर्णालीमा सौर्य उर्जामा नागरिकको पहुँच बृद्धि हुदैँ गएको छ । तथ्यांकनुसार कर्णाली प्रदेशको
सुर्खेत । दैलेखमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम चरणको काम सुरु गरिएको छ । आइतबार सङ्घ सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अन्तिम चरणको ‘ड्रिलिङ’ कार्य उद्घाटन गरेका हुन् । ‘ड्रिलिङ’ कार्य सुरु
जुम्ला । जुम्लामा पहिलोपटक आयोजित प्रथम ‘अन्तराष्ट्रिय सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन’ सम्पन्न भएको छ । अमेरिकास्थित हार्वर्ड युनिभर्सिटीको आयोजना तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको समन्वयमा संचालित दुईदिने अन्तराष्ट्यि सम्मेलन ‘जुम्ला घोषणापत्र’ जारी गर्दै सम्पन्न
जुम्ला । जुम्लामा संचालित महाेत्सव चार दिन थपिएकाे छ । बैशाख १३ गतेबाट संचालित महाेत्सव २३ गते आज सम्पन्न हुने भनिएपनि २७ गतेसम्म चार दिन थपिएकाे हाे । आईतबार साझ आयाेजित पत्रकार सम्मेलनमा राष्टि्य लाेक
काठमाडौं । ललितपुरमा आगलागी हुँदा एकै परिवारका पाँच जना घाइते भएका छन् । ललितपुर महानगरपालिका–१७ स्थित एक टहरोमा आइतबार आगलागी पाँच जना घाइते भएका हुन् । घाइते हुनेमा सन्जय गिरी उनकी श्रीमती रुपा गिरीसँगै उनीका
