जुम्ला । जुम्लामा निर्वाचन लक्षित सर्वदलिय छलफल गरिएको छ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सभ्य,शान्त,मर्यादित र धाधली रहित वाताबरणमा सम्पन्न गर्न सर्वदलिय छलफल गरिएको हो । छलफलमा सहभागी सरोकारवालाले भने जुम्लामा निर्वाचन

जुम्ला । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नरेश भण्डारीले चुनावी संकल्प-पत्र सार्वजनिक गरेका छन् । जुम्लालाई मोडेल जिल्लाका रुपमा विकास गर्ने ´जुम्ला समृद्वीको संकल्प-पत्र` सार्वजनिक गरेका हुन् । आईतबार विहान पत्रकार सम्मेलन गरी जुम्ला समृद्वीका लागि

 नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनलाई ‘देश बनाउने र देश जलाउने’ शक्तिहरूबीचको लडाईंको रूपमा चित्रण गरेका छन् । झापामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको सार्वभौमसत्ता, विकास र समृद्धिका लागि एमालेले

निर्वाचनलाई बढीभन्दा बढी सहभागितामूलक बनाउने र बदर प्रतिशत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई व्यापक रूपमा अगाडि बढाएको छ । आम नागरिकलाई मताधिकारको महत्त्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले

संयुक्त जेनजी आन्दोलनका अगुवाहरूले आफूहरू निर्वाचन विरोधी नभए पनि माग सम्बोधन नगरी गरिने निर्वाचन स्वीकार्य नहुने चेतावनी दिएका छन्। शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरी सरकारसँग भएको ६ बुँदे सम्झौता कार्यान्वयनमा ढिलाइ गरिएकोप्रति अगुवाहरुले

जुम्ला ।  नेपाल जनता पार्टी जुम्लाका उम्मेदवार रनिल विक्रम शाहीले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा जुम्लाकै कान्छा उम्मेदवारका रुपमा रहेका शाहीले शनिवार घोषणा

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन हुने मिति नजिकीदै गर्दा शहरदेखि गाउँमा चुनावी सरगर्मी ह्ववात्तै बढेको छ । जुम्लाका एक जना स्वतन्त्र सहित १० जना उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचनको समय

जुम्ला । कर्णाली प्रदेशको जुम्ला स्थित देशकै जेठो कर्णाली प्राविधिक शिक्षालय स्तरोन्नति हुन सक्दा जीर्ण भवनमै संचालन भईरहेको छ । २०३७ सालमा स्थापना भएको मुलुककै जेठो प्राविधिक शिक्षालय राज्यको उपेक्षामाकै स्तरोन्नति हुन सकेको छैन् ।

जुम्ला । पश्चिम नेपालकै भरोसा केन्द्रका रुपमा स्थापित जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षिय गुरुयोजना अन्तर्गतका दर्जनौ भवन निर्माण अलपत्र परेका छन् । चन्दननाथ–३ चेरे चौरको ५ सय रोपनी जग्गा निर्माण हुने गरी ६

मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले समाजमा विद्यमान विभेद र बहिस्करण अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् । शुक्रबार राष्ट्रिय समावेशी आयोग दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष मगरले यस्ताे बताएका हुन् । उनले समावेशीताको