जुम्ला । जुम्लामा दिउँसो १ बजेसम्म २३ हजार ६२५ मत खसेको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा दिँउसो १ बजे सम्म  २३  हजार ६२५ अर्थात कुल मतको ३२.९ प्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सीनाले

जुम्ला । तातोपानी गाउँपालिका वडा नं ३ स्थित कालिका आवि मतदान स्थलमा उत्साह जनक रुपमा मतदान भईरहेको छ । दुई वटा मतदान केन्द्र रहेको लिताकोटमा उत्साहजनक रुपमा मतदान भईरहेको हो । कालिका आवी मतदान केन्द्र

जुम्ला ।  जुम्लामा हाल सम्म १४ हजार ७२० मत खसेको छ । विहान ७ बजेदेखि सुरु भएको मतदानमा १०:३० बजे सम्म १४ हजार ७२० मत खसेको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सीनाले बताउनुभयो । उहाँका अनुसार

जुम्ला ।जुम्लामा फलामे डण्डी जडित बलियो घेराबार सहित मतगणना स्थल तयार गरिएको छ । विगतका निर्वाचनको मतगणना भन्दा यसपाली विशेष सुरक्षाका साथ फलामे डण्डी सहितको मत गणना स्थल तयार गरिएको हो । २०७९ को निर्वाचनमा

नेपाल रेडक्रस सोसाइटी, काठमाडौँ जिल्ला शाखाले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा विभिन्न ३० मतदान केन्द्र परिसरमा प्राथमिक उपचार स्वयंसेवक परिचालन गर्ने भएको छ । काठमाडौँ महानगरपालिकासहित अन्य १० पालिकाका विभिन्न ३० मतदान केन्द्रमा चार÷चार जना

 प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएकी छिन् । आज दिउसो ३ बजे  सिंहदरबारमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।  निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्न बैठक बोलाइएको हो । राष्ट्रिय

जुम्ला । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । निर्वाचन सामाग्री सहित निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेका छन् । जुम्लाका सबै मतदान स्थलमा सडकको पहुँच भएका

जुम्ला – तातोपानी गाउँपालिका –३ लिताकोटमा गाउँपालिका उपाध्यक्ष रेवती रावलमाथि कुटपिट भएको छ । फागुन १८ गते साँझ उपाध्यक्षको घरमै आएर कुटपिट गरिएको उनका श्रीमान भक्तबहादुर रावलले बताए । उनका अनुसार तिलाकोट गाउँकै आइते सार्की,

 कञ्चनपुरमा निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ । पुनर्बास नगरपालिकामा खटिएका निर्वाचन प्रहरीको आज उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका–३ बल्मी

 मध्यपूर्वमा विकसित पछिल्लो परिस्थितिका कारण नेपालबाट त्यस क्षेत्रतर्फ हुने विभिन्न हवाई उडानहरू रद्द भएका छन् । उडान रद्द भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रुहरू समस्यामा परेका छन् । अवस्थालाई मध्यनजर गर्दै लोकतान्त्रिक होटल व्यवसायी