जुम्ला – प्रतिनिधि सभाको एक मात्रै निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाही दोस्रो पटक निर्वाचित भएका छन् । उनले १४ हजार ८१६ मत प्राप्त गरी दोस्रो पटक निर्वाचित भएका हुन् । संगठन विहीन

जुम्ला – दोस्रो स्थानीय तहको निर्वाचिनमा ६ स्थानीय तह र २६ वडामा निर्वाचित नेपाली कांग्रेस पार्टी तेस्रो स्थानमा चुम्चिएको छ । कर्णाली प्रदेश सभा सदस्यसमेत संगठनका रुपमा ठुलो जनमत रहेको कांग्रेसका उम्मेदवार दिपबहादुर शाहीले ७

जुम्ला – जुम्लाका राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीको जित सुनिश्चित भएको छ । २ हजार १२४ मत गणना गर्न बाकी रहदा पनि उनले १४ हजार ६५ मत प्राप्त गरेका छन् । उनका प्रतिद्धोन्दी नेकपाका नरेश भण्डारीले

जुम्ला – राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीको अग्रता कायमै रहेको छ । कनकासुन्दरी, सिंजा, हिमा, तिला, तातोपानी र चन्दननाथ – १ र २ नम्बर वडा गरी २४ हजार ७७७ मत गणना गर्दा उम्मेदवारी शाहीले १० हजार

जुम्ला – राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीलाई आफ्नै गाउँमा भारी मत प्राप्त भएको छ । सिंजा गाउँपालिका – ३ पिंगी आफ्नै जन्म गाउँबाट एक छापे मत प्राप्त भएको हो । सोही गाउँपालिकाको ३ र ४ नम्बरको

जुम्ला – राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले निरन्तर अग्रह स्थान हासिल गर्दै आएका छन् । कनकासुन्दरी गाउँपालिकामा पाँच हजार ६२ मत गणना हुँदा उम्मेदवार शाहीले दुई हजार ६९१ मत प्राप्त गरेका थिए । अहिले सिंजा गाउँपालिका

जुम्ला – कनकासुन्दरी गाउँपालिकामा पाँच हजार १५ मत गणना हुँदा हलोले फराकिलो अग्रता कायम गरेको छ । एउटै पालिकामा राप्रपा उम्मेदवार ज्ञानेन्द्र शाहीले दुई हजार ६९१ मत प्राप्त गरेका छन् । अहिले शाही एक हजार

जुम्ला कनकासुन्दरी गाउँपालिका १ – ७ वडाको को हालसम्म तीन हजार ९६२ मत गणना हुँदा हलोले फराकिलो अग्रता कायम गरेको छ । प्रारम्भिक मतपरिणामअनुसार राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाही दुइ हजार १०२ मत प्राप्त गर्दै पहिलो

जुम्ला । जुम्लाको प्रारम्भीक मत गणनामा राष्टि्य प्रजातन्त्र पार्टीका ज्ञानेन्द्र बहादुर शाहीले सुरुवाती अग्रता लिएका छन् । शुक्रबार विहान ९ बजेदेखि सुरु भएको मत गणनामा कनकासुन्दरी गाउँपालिका वडा नं १ र २ का मत गणना

जुम्ला । जुम्लामा साँझ ५ बजे सम्म ५३.९९ प्रतिशत  प्रतिशत मत खसेको छ ।  कुल ७१ हजार ७३९ रहेको जुम्लामा  साझ ५ बजेसम्मको  प्राप्त विवरण अनुसार ३९ हजार ११२ अर्थात ५३.९९ प्रतिशत मत खसेको सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमील्सीनाले