सारांश लण्डन । बेलायती राजपरिवारका पूर्व सदस्य एण्ड्रयू माउन्टब्याटन-विन्डसरलाई सार्वजनिक पदमा रहँदा पदीय दुरुपयोग गरेको आशंकामा प्रहरीले पक्राउ गरी सोधपुछ पछि रिहा गरेको छ। थाम्स भ्याली प्रहरीले बिहीबार बिहान ६६ वर्षीय एण्ड्रयूलाई नर्फोकबाट नियन्त्रणमा लिएको
जुम्ला – राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्वसका अवसरमा उत्कृष्ट जिल्ला समाचारदातातर्फ पुरस्कार जुम्लाका विजय रावतलाई प्रदान गरिएको छ । जनही रु २० हजार राशिको पुरस्कार राससकर्मी रावतलाई प्रदान गरिएको हो । २०७५
७ फागुन, विराटनगर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल र भारतका सीमावर्ती जिल्लाका सुरक्षा अधिकारीले ७२ घण्टासम्म सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् । बिहीबार कोशी प्रदेशका सीमावर्ती जिल्ला झापा, मोरङ
७ फागुन, काठमाडौं । नेकपा (एमाले) ले आधारभूत स्वास्थ्य सेवालाई नि:शुल्क, विश्वसनीय तथा सबै नागरिकको पहुँचमा पुग्ने बनाउने प्रतिबद्धता जनाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका चुनावी घोषणापत्र सबै तहमा अस्पताल पूर्वाधार निर्माण,
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालपछि ०५१ सालसम्म पार्टीले सरकार चलाएको समयलाई कांग्रेसले स्वर्णिम युगका रूपमा लिने बताएका छन्। पार्टीको प्रतिज्ञापत्रका सन्दर्भमा बिहीबार भएको खुला प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले त्यसैबलाको जगमा अहिलेसम्म
चार वटा पार्टी सम्मिलित केन्द्रीय संयुक्त सङ्घर्ष समितिले निर्वाचन बहिष्कार गर्दै आन्दोलनको घोषणा गरेको छ । बिहीबार क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध
जुम्ला । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा ६ सय ४८ जना कर्मचारी परिचालन गरिएको छ । कुल ६ सय ५४ जना कर्मचारी खटिनुपर्ने भए पनि दुई वटा अस्थायी मतदान केन्द्रका लागि
जुम्ला । भ्यान दुर्घटनामा तीन जना निर्वाचन प्रहरी सहित सात जना घाईते भएका छन् । विहिवार दिउँसो १२ बजे तातोपानी-६ धौलापानी स्थित कर्णाली राजमार्गमा जुम्लादेखि नाग्म जादै गरेको भे १ ज ८१८ नम्बरको ईलोक्टोनिक भ्यान (ईभि)
नेपाल दृष्टिविहीन अपाङ्ग एकता केन्द्रले सरकारसमक्ष विभिन्न ९ बुँदे माग अघि सारेको छ । केन्द्रले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शिक्षा, स्वास्थ्य एवम् रोजगारमा दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूको पहुँच अनिवार्य गराइनुपर्ने, दृष्टिविहीन अपाङ्गता भएका
जुम्ला । जुम्लामा भ्यान दुर्घटना हुँदा तीन जना निर्वाचन प्रहरी सहित ७ जना घाईते भएका छन् । विहिबार जुम्ला बजारदेखि नाग्म तर्फ जादै गरेको भे १ ज ८१८ नम्बरको भ्यान तातोपानी गाउँपालिका वडा नं ६
