रुकुमपश्चिम – रुकुमपश्चिममा एमाले कार्यकर्तामाथि कुटपिट भएको छ । चौरजहारी नगरपालिका– ६ का नेकपा एमाले वडा कमिटी संयोजक तथा चुनाव प्रचार–प्रसार समिति उपसंयोजक २१ वर्षीय महेश बुढाथोकीमाथि कृटपिट भएको हो । माघ २६ गते आफु

जुम्ला । नेपाल रेडक्रस सोसाईटी शाखा जुम्लाद्वारा चन्दननाथ नगरपालिका यूवालाई विपद् उद्वार सम्बन्धि क्याड्रेको पुर्नताजकी तालिम दिईएको छ । एक वर्षअघि क्याड्रे तालिम लिईसकेका स्वयमसेवक यूवायुवती तथा नगर प्रहरीलाई क्याड्रे पुर्नताजकी तालिम प्रदान गरिएको हो

जुम्ला । कार्य सम्पादन मुल्यांकनमा जुम्लाका स्थानीय तह मध्य हिमा गाउँपालिका उत्कृष्ट अंक सहित प्रथम भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१।०८२ को कार्यसम्पादन मूल्याङ्कन कुल प्राप्त अंक

जुम्ला – आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन आउन अब तीन साता जति समयावधि बाँकी रहेको छ । निर्वाचन नजिकिदै गएपछि प्रतिनिधि सभाका उम्मेदवारले चुनावी प्रचारप्रसारका कामलाई तिव्रता दिदै आएका छन् ।प्रतिनिधि सभाको १

जुम्ला – चन्दननाथ नगरपालिका–८ जातीभिड गाउँका २७ वर्षीय अनिल कुमार थापा करिब एक दशकदेखि खोरमा बस्दै आएका छन् । नौ वर्षअघि ०७३ सालमा अनिल काठमाडौँमा सवारी दुर्घनामा परेका हुन् । त्यतिबेला काठमाडौँ स्थित केएमसी अस्पतालमा

जुम्ला । नेपाल विधार्थी संघ (नेविसंघ) जिल्ला कार्यसमिति जुम्लाले विशेष भेला आयोजना हुने भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन लाई लक्षित गरी विशेष भेलाको आयोजना हुन लागेको हो ।  विहिबार

जुम्ला । स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा शर्मा गौतमले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास र सेवा सुधारका लागि बजेट अभाव हुन नदिने बताईन् । मंगलबार जुम्ला पुगेकी स्वास्थ्य मन्त्री शर्माले कठिन भूगोल र

जुम्ला । स्वास्थ्य तथा जनसंख्या मन्त्री डाक्टर सुधा गौतम जुम्ला आउने भएकी छन् ।  मन्त्री गौतम मंगलबार (आज) जुम्ला आउने भएकी हुन् । अहिले नेपालगन्ज विमानस्थलबाट जुम्ला आउने तयारी छ ।  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका विधार्थीसंग छलफल

जुम्ला : सिंजा गाउँपालिकाकी एक १४ वर्षीया बालिकाले कलिलै उमेरमा विवाह गरिन् । विवाह गरेको अहिले एक वर्ष बितिसकेको छ । उनका पति १६ वर्षका छन् । प्रेम सम्बन्धपछि उनीहरू भागेर विवाह गरेका हुन् ।

जुम्ला । साविक कर्णालीका पाँच जिल्लाबाट ४३ जना उम्मेदवार चुनावी मैदानमा छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभासदस्य निर्वाचनका लागि साविक कर्णालीका जुम्लाबाट १० जना, डोल्पाबाट ९ जना, मुगुबाट ७ जना, कालिकोट १०