काठमाडाैं , राष्ट्रिय स्वतन्त्र पार्टीले विज्ञताका आधारमा आफ्ना सांसदलाई मन्त्रालयको जिम्मेवारी दिने भएको छ । कति मन्त्री पाउने र संसद्मा कस्तो भूमिका प्राप्त हुने भन्ने तय भएपछि सांसदलाई जिम्मेवारी दिनबारे विज्ञतालाई हेरिने महामन्त्री तथा पार्टी प्रवक्ता

सुर्खेत । राष्ट्रिय राजनीतिमा फेरबदल आएसँगै त्यसको असर कर्णाली प्रदेशमा पनि परेको छ। जसले गर्दा नेपाली कांग्रेसले अब कर्णालीमा सरकार बनाउने हैसियत गुमाएको छ। कर्णालीमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धन सरकार बन्ने अवस्था

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन पुस १८ गते सुरु हुने भएको छ । प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम पुस १८ गते साेमबार दिउँसो १

जुम्ला । पुसकाे महिना । गर्मीयाम सकिए सङ्गै मंसिरको ठन्डी चिसो सुरु भएर पुषको ठन्डी सुरु भईसकेको थियो । यति मात्र होईन म जन्मिनु पुर्व हिउँ परिसकेको पनि थ्यो रे , प्रकृति निकै चिसो थ्यो

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाको ११ औँ हिउँदे गाउँसभा सम्पन्न भएको छ । जुम्लाका ८ स्थानीय तह मध्य सिंजा गाउँपालिकाले पहिलो पालिकाका रुपमा सिंजाको ११ औँ हिउँदे गाउँसभा सम्पन्न भएको हो । मुलुकका सात सय

काठमाडौं, कर्णालीमा नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेता आज छान्दै  छ । त्यसका लागि प्रदेश कमिटीको बैठक बसिरहेको छ ।  दल नेताका लागि चार जनाले दाबी पेश गरेका छन् । मंगलबार बसेको प्रदेश समन्वय समितिको

कालिकोट, भौतिक विकासका पूर्वाधारका हिसाबले पछाडि परेको कालीकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हबर्’ केन्द्रै बन्न लागेको छ । कालीकोटमा तीन ठूला जलविद्युत् आयोजना निर्माण सुरु हुने भएसँगै जलविद्युत् ‘हब’ का रुपमा विकास हुने भएको हो

सुर्खेत,  कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म ९.८० प्रतिशत बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले १५ वटा शीर्षकमा ३२ अर्ब ६१ करोड ६१ लाख ६२ हजार कुल बजेट

सुर्खेत , कर्णाली प्रदेशसभा सदस्य उर्मिला विक लक्षित वर्गका सवालमा प्रदेशसभामा आवाज बुलन्द गर्ने बताउँछिन् । ‘ प्रदेशसभामा मेरो भूमिका जनताको अपेक्षा र प्रदेशको आवश्यकता पूरा गर्नेतर्फ केन्द्रित मात्र होइन, त्यसका लागि कतिपय विषयमा आफ्नै

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवम् निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा डेरा सर्न भाडाकाे घर खोजीमा लाग्नुभएको छ । बूढानीलकण्ठमा रहेको उहाँको घर मर्मत सम्भारका क्रममा रहेको र तत्काल सर्न नमिल्ने भएकाले उहाँको परिवारले नयाँ घरमा