दैलेख, पुस १७ गते । सडक पूर्वाधार स्तरोन्नति र जग्गा अधिग्रहण गर्न ढिलाइका कारण दैलेखमा रहेको पेट्रोलियम पदार्थको अन्वेषण कार्य ढिलाइ भएको छ। कोरोना महामारीका कारण धकेलिएको पेट्रोलियम पदार्थको अन्वेषण कार्यका लागि सम्झौताको म्याद पुनः

जुम्ला । हिमा गाउँपालिका ४ निवासी काली शाही आँखा नदेख्ने समस्याले वर्षौदेखि पिडित हुनुहुन्थ्यो । कमजोर आर्थिक अबस्थाले जिल्ला बाहिर जानु त परकै कुरा हो,सदरमुकामकै आँखा उपचार केन्द्रमा समेत पुगेर आँखा जचाँउन मुस्किल थियो ।

जुम्ला ः नारायणी चौलागाईको नेतृत्वमा सर्बाेदय विकासका लागि अभियान नेपाल (सर्बाेदय नेपाल) जुम्लाको नयाँ कार्यसमिति चयन भएको छ । पुस १५ को १९ औँ चुनावी साधारण सभाले चौलागाईलाई अध्यक्ष पदमा चयन गरेको हो । यस्तै

  जाजरकोट । भेरी नगरपालिकामा ११४ जना बालबालिका विद्यालयको पहुँचबाहिर रहेको पाइएको छ। नागरिक समाजका संयोजक राजेन्द्रविक्रम शाहले नगरपालिकामै बालबालिका विद्यालयबाहिर हुनु, बालविवाहमा वृद्धि हुनु, अभिभावक र सरोकारवाला निकाय गैरजिम्मेवार हुनुको परिणाम भएको बताउनुभयो। भेरी

जुम्ला । जुम्लामा बढ्दै गएको बालबिवाह न्युनिकरणका लागि सरोकारवालालाई जवाफदेही बनाउन जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत ध्यानकर्षण गराइएको छ । बाल विवाह विरुद्धका एथेष्ट उजुरी नपरेपनि गाउँ घरमा विभिन्न तबरबाट भईरहेका बाल बिवाह रोक्न तथा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भेटवार्ता गर्नुभएको छ । शुक्रबार राजदूत श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गर्नुभएको हो । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डसमक्ष राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले

रुकुमपश्चिम । रुकुमपश्चिमको उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालनमा ल्याइएको रुकुमेली कोसेली घर दुई वर्षदेखि बन्द अवस्थामा रहेको छ। नेपाल घरेलु तथा साना उद्योग महासङ्घद्वारा कोसेली घर सञ्चालनमा ल्याइएको थियो। मुसीकोट नगरपालिका–१, शहीद मैदानस्थित कोसेली

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार, आर्थिक वर्ष २०७९/८० मा देशभरि ५४ लाख ८६ हजार ४७२ मेट्रिक टन धान फलेको अनुमान गरिएको छ। यो गत वर्षको यही अवधिको तुलनामा ६.९४ प्रतिशतले

सुर्खेत , कर्णालीमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संसदीय दलको नेता चयनसँगै पहिलो चरणमा सरकार कसको नेतृत्वमा गठन गर्ने भन्ने विषयबारे चर्चा हुन थालेको छ । सरकार गठनको कुरा केन्द्रमा निर्भर रहेकाले प्रदेशका नेताहरु

१४ पुस, काठमाडौं । पूर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश बदरको माग गर्दै सन्दीप लामिछानेले दिएको निवेदनमा बिहीबार सुनुवाइ हुन सकेन । लामिछानेको निवेदन उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा