जुम्ला । जुम्लामा अटो रिक्सा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । विहिबार दिउँसो तिला गाउँपालिका ३ त्रिवेणीमा क १ स ११ नम्बरको अटो दुर्घटना हुँदा तातोपानी गाउँपालिका वडा नम्बर १ बाईराँका निवासी अन्दाजि

सुर्खेत । कर्णाली प्रदेशमा प्रदेश प्रमुख तिलक परियारले सरकार गठनका लागि आह्वान गर्नुभएको छ । यही पुस २७ गतेभित्र सरकार गठन गर्न प्रदेश प्रमुख परियारले आज (बिहीबार) आह्वान गर्नुभएको हो । सरकार गठनका लागि कुनै

  दैलेख । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिलाई नेतृत्व क्षमता विकास अभिवृद्धि प्रशिक्षण दिइएको छ । जिल्लाको डुगेश्वर गाउँपालिका र गुराँस गाउँपालिकाका महिला जनप्रतिनिधिलाई सो प्रशिक्षण प्रदान गरिएको हो । टेवा टिमको आर्थिक सहयोगमा शान्तिका लागि

जुम्ला । कर्णाली प्रदेशको राजधानी सुर्खेतपछिको दोस्रो ठुलो शहर जुम्लाले संघियतापछि भौतिक विकासले फड्को मारेको छ । कुनै समय माटाका कच्ची घर मात्रदेखि जुम्लामा आजभोली गाउँदेखि शहरसम्म पक्की संरचना निर्माण भएका छन् । भने सरकारी

जुम्ला । हिमा गाउँपालिकाको १३ औँ हिउँदे गाउँसभा सकिएको छ । विभिन्न ऐन,नियम र कार्यविधि पारित गर्दै,साढे ७ महिनाको अवधिमा भएका प्रगतीको समिक्षा र नमुना पालिका बनाउने संकल्प गर्दै गाउँसभा सम्पन्न भएको हिमा गाउँपालिका अध्यक्ष

हुम्ला। गत असोजमा गएको पहिरोले क्षति पु-याएको कर्णाली कोरिडोरको हुम्ला खण्डमा पर्ने भिगौडा गौँडादेखि लालीबगरसम्मको सडक मर्मत हुन सकेको छैन। निर्माण सम्पन्न भएको सडकलाई पहिरोले क्षति पु-याएपछि त्यसको मर्मत कार्य अगाडि बढाउन म्याद थप कार्यमा

  धनगढी । मजदुरी गर्न भारत गएका कैलालीको गौरीगङ्गा नगरपालिका–१ गोप्काका एकै परिवारका तीन जनाको मृत्यु भएको छ। भारतको उत्तर प्रदेशस्थित मेरठमा उनीहरूको कोठामा मृत्यु भएको बताइएको छ। मृत्यु हुनेमा गोप्काका चन्ने भुल, उहाँकी श्रीमती कुमारी

सुर्खेत । गत असोजमा आएको बाढी पहिरोले भत्किएर क्षतविक्षत भएको कर्णाली राजमार्ग समयमै मर्मत नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । सवारी साधन सञ्चालनका लागि मात्र खोलिएको राजमार्ग अचेल जोखिमपूर्ण अवस्थामा रहेको छ । प्राय राजमार्ग खाल्डाखुल्डी

सुर्खेत । कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन सोमबार बस्दै छ। निर्वाचन परिणाम सार्वजनिक भएको २० दिनभित्र अधिवेशन आह्वान गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले सोमबार दिउँसो १

पश्चिम नेपालकै ठुलो सुविधा सम्पन्न अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको सदरमुकाम खलंगामा रहेको छ । कर्णाली प्रदेशको माथिल्लो कर्णाली विशेषगरी मुगु, कालिकोट, डोल्पासहित सेवाग्राही जुम्लाको प्रतिष्ठानमा उपचार गर्न आउने गर्दछन् । कोरोना