सुर्खेत, माघ २ गते । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारमा अलमल देखिएको छ । नयाँ जनादेशअनुसार सरकार गठन भएको छैटौँ दिन भइसक्दा पनि मन्त्रिमण्डलले तत्काल पूर्णता पाउने सङ्केत देखिएको छैन । मुख्यमन्त्रीसहित दुई जना मन्त्री नियुक्त भइसकेका छन् ।
काठमाडौं, माघ १ गते । पोखरामा भएको विमान दुर्घटनाप्रति चीन र संयुक्त राज्य अमेरिकाले दुःख व्यक्त गरेका छन् । काठमाडौंबाट पोखराका लागि आज (आइतबार) बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो ।
काठमाडौं, सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ। सेती नदीको खाेँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख
जुम्ला निकै चिसो छ । यहाँको तापक्रम माइनस् ७÷८ डिग्री पुग्दछ । अझै हिँउ पर्ने सकेको छैन । पानी छुन सकिदैन । पानी जमेर बरफ बनेका छ । मंसिर, पुस र माघ महिनामा अत्यधिक जाडो
जुम्ला । प्रतिनिधि सभा सांसद छिरिङ ल्हामु लामा (तामाङ) र नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठबीच भेटबार्ता भएकाे छ । शुक्रबार सांसद लामा र मन्त्री श्रेष्ठ बीच मन्त्रालयमै भेटबार्ता भएकाे हाे
जुम्ला ः अनुकुलन कोषको आर्थिक सहयोगमा नेपाल सरकार वन तथा वातावारण मन्त्रालय र विश्व खाद्य कार्यक्रमको साँझेदारीमा पेस नेपाल जुम्लाले निर्माण भएका आयोजना हस्तान्तरण गरेको छ । २६ करोड ६९ लाख ७६ हजार ३१८ रुपिया
हुम्ला, पुस २९ गते । हिमाली जिल्ला हुम्लामा खच्चडबाट इन्धन ढुवानी भइरहेको छ । राष्ट्रिय सडक सञ्जाल नजोडिएका कारण दक्षिणी क्षेत्रका तीन स्थानबाट माथिल्लो हुम्लाका लागि डेढदेखि दुई दिन लगाएर खच्चडबाट ढुवानी इन्धन ढुवानी गर्नु परिरहेको हो
जुम्ला ः प्रेस सेन्टर जुम्लाको नयाँ नेतृत्व चयन भएको छ । क्रियाशिल पत्रकार विजय रावतको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । लामो समयदेखि नेतृत्व विहीन रहेको प्रेस सेन्टर जुम्लाको अध्यक्षमा रावत चयन भएपछि पूर्णता
जुम्ला । जुम्लामा पनि पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी भव्य रुपमा मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जुम्लाको आयोजनामा पन्चेबाजा,रयाली सहित बालमन्दिरमा औपचारिक समारोहका बीच पृथ्वी जयन्ती मनाएको हो । पृथ्वीनारायण शाहले छरिएर रहेका बाईसे
सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कर्णाली
