काठमाडौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले नवनिर्वाचित सांसदहरुका लागि संसदीय अभ्यास र प्रक्रिया सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहणलगत्तै सभामुख घिमिरेले लैनचौरस्थित शहीद  स्मारक जानुभई

जुम्ला । जुम्लाको गुठिचौर गाँउपालिका वडा नम्वर ५ निवासी धर्मसिंह भण्डारी मौरी पालक किसानको रुपमा परिचित हुनुहुन्छ । उहाँ वषौ देखी मौरी पालन ब्यवसायमा हुनुहुन्छ । गुठिचौर गाँउपालिका–५ कुम्डि घर भएका भण्डारी भन्छन,“मौरी किरा होईन

सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुख पदमा सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी) केन्द्रका यशोदा न्यौपाने निर्वाचित हुनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको आज बसेको पाँचौँ बैठकमा नेकपा(माओवादी) केन्द्रका सांसद कृष्णबहादुर जिसीले समानुपातिकबाट निर्वाचित प्रदेशसभा

जुम्लाले ४१ वर्ष यतादेखि क्याविनेट मन्त्री पाएको छैन् । इतिहासको लामो कालखण्ड पछि राप्रपाका केन्द्रीय सदस्य तथा जुम्लाबाट प्रतिनिधि सभामा ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले मन्त्रीकै आश्वासन दिएर निर्वाचित भएका थिए । तर राप्रपाका अध्यक्ष उपप्रधान तथा

काठमाडाैं, राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रमुख सचेतकमा ज्ञानेन्द्र बहादुर शाही नियु्क्त भएका छन । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रतिनिधिसभातर्फको प्रमुख सचेतकको रुपमा नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

३ माघ, काठमाडौं । मंगलबार नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मन्त्री भएकाहरुले राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ

काठमाडौँ, माघ ३ गते ।  दाङ क्षेत्र नं. २ बाट निर्वाचित रेखा शर्मा सूचना, सञ्चार तथा प्रविधिमन्त्री बन्नुभएको छ । उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिनुभएको हो । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति सदस्य रेखा

२२ पुस, काठमाडौं । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ७ गते गर्ने तयारी भएको छ । प्रतिनिधिसभाको अधिवेशन २५ गते बोलाइएको छ । त्यसअघि शुक्रबार बसेको सर्बसदलीय बैठकमा माघ ७ गते सभामुखको निर्वाचन गर्ने प्रस्ताव गरिएको

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका – ६ कोटाभिरमा जीप दुर्घटना हुदाँ एक जनाको घटना स्थलमै मूत्यु भएको छ । जुम्ला विमान स्थलबाट पातारासी गाउँपालिकाको तल्फीपेरे गाउँ तर्फ जादै गरेको ग १ ज ४०३५ नम्बरको जीप

जुम्ला । जुम्लामा यात्रु बाहक जीप दुर्घटना एकजनाको घटनास्थलमै मृत्यु भएको छ । जुम्ला सदरमुकाम खलंगाबाट पातारासी गाउँपालिका तर्फ जादै गरेको ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरी निरिक्षक