जुम्ला । गत बैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जुम्लामा ७० प्रतिशत मत खसेको थियो । स्थानीयतहको चुनावका बेला जुम्लामा थपिएका ६ हजार सहित ६९ हजार मतदाता थिए । जसमा झण्डै ४८ हजार मत

जुम्ला : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा जुम्लामा दिउँसो ३ बजेसम्म ५४ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार दिउँसो ३ बजेसम्म यहाँ ५४ प्रतिशत मतदान भएको हो ।

जुम्ला : प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा जुम्लामा दिउँसो ३ बजेसम्म ५४ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार दिउँसो ३ बजेसम्म यहाँ ५४ प्रतिशत मतदान भएको हो ।

जुम्ला ः प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा जुम्लामा दिउँसो साढे १ बजेसम्म ३६ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमका अनुसार दिउँसो साढे १ बजेसम्म यहाँ ३६ प्रतिशत मतदान भएको

  जुम्ला,जिल्लाभरि आज बिहान ७ः०० बजेदेखि सुरु भएपनि जिल्ला कारागार जुम्लामा मतदान हुन सकेको छैन । कारगारमा रहेका १०९ जना कैदी बन्दीहरुमा १४ जना मतदाताको मात्र मतदाता परिचयपत्र मात्र आएपछि उनीहरुले विरोध गरेका कारण मतदान

फाइल तस्बीर काठमाडाैं, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच मतपेटिका खोसाखोस भएपछि सिराहामा प्रहरीले हवाई फायर गरेको छ । सिराहाको कर्जन्हा नगरपालिकाका–६ को जनता मावि बडहरामाल दुबै पार्टीका कार्यकर्ताले मतपेटिका खोसाखोस गरेपछि प्रहरीले ३

चितवन। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनपछि गठबन्धनकै सरकार बन्ने दबी गर्नुभएको छ । भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुर मतदान केन्द्रबाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले संविधान,

जुम्ला ।  जुम्लामा आईतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारी पुरा भएको छ । जुम्लाका १ सय ६ वटै मतदान स्थलमा निर्वाचन सामाग्री सहित मतदान अधिकृत लगायतका जनशक्ति शुक्रबारनै पुगिसकेका छन् । शनिवार विहान

जुम्ला । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि विहिबार राती १२ बजेदेखि स्थिर समय (मौन अवधि) शुरु भएको छ । मंसिर ४ गते साँझ ५ बजेसम्म मतदान नसकुन्जेल निर्वाचन सम्बन्धी

काठमाडौं । युएईसँगको शृंखलाअन्तर्गत तेस्रो तथा निर्णायक एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा नेपालले १७७ रनको लक्ष्य पाएको छ । यसअघिका दुई खेलमा १–१ को बराबरी रहेकाले यो खेलको विजेताले दुईदेशीय शृंखला जित्नेछ । आयान खान र हजरत