काठमाडौं । चुनावअघि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टीले प्रतिनिधि सभा सदस्य र सामानुपातिक गरेर एमालेको बहुमत आउँछ भनेर सान्दार भाषण ठाेक्थे। एमालेले गत स्थानीय तहकाे चुनावमा पनि राम्रोसँग हार व्यहार्नु परेको थियो

  काठमाडाैं । रुकुमपश्चिममा नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ भारी मतान्तरले विजयी हुनुभएको छ । बहालवाला अर्थमन्त्री शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्नुभएको हो । शर्माले ३९ हजार

चितवन प्रतिनिधिसभा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन्। आफ्ना निकटतम प्रतिस्पर्धीभन्दा ३४ हजार बढी मतान्तरसहित लामिछाने विजयी भएका हुन्। लामिछानेले ४९ हजार २६४ मत ल्याउँदा उनका

जुम्ला । जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा राष्ट्यि प्रजातन्त्र पार्टीका प्रबक्ता ज्ञान बहादुर (ज्ञानेन्द्र) शाही निर्वाचित भएका छन् । प्रतिनिधि सभा तर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लामा लोकतान्त्रिक र बामपन्थीहरुको बलियो गढलाई ढलाउँदै शुन्य संगठन

जुम्ला । जुम्ला प्रदेश (क)मा स्वतन्त्र उम्मेदवार देबेन्द्र बहादुर शाही विजयी हुनु भएको छ । तीन दलीय गठबन्धनका साँझा उम्मेदवार तथा नेपाली काँग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई १ हजार ८९९ मतान्तरले पछि पार्दै काँग्रेसकै

जुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पाको विकट क्षेत्र ‘उपल्लो डोल्पा’मा १३५ जना कर्मचारी अलपत्र परेका छन् । गत मंसिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनका लागि उपल्लो डोल्पामा खटिएका १३५ जना कर्मचारी २ दिनदेखि

जुम्ला ः जुम्लामा जारी मतगणनामा कर्णाली प्रदेश निर्वाचन क्षेत्र (क) मा स्वतन्त्र उम्मेदवार देवेन्द्र शाहीको अग्रता रहेको छ । २२ हजार ६३५ मतगणना गर्दा उनले ८ हजार ५२४ मत प्राप्त गरेका छन् । स्वतन्त्र शाहीको

जुम्ला । जुम्ला प्रदेश सभा (ख) मा नेकपा (एमाले) पार्टीका टेकराज पछाई निर्वाचित भएका छन् । कुल खसेको मत मध्य ७ हजार ८ सय २७ मत प्राप्त गर्दै पछाई निर्वाचित भएका हुन । कर्णाली प्रदेश

जुम्ला । जुम्ला प्रदेश सभा (ख) मा एमाले पार्टीका उम्मेदवार टेकराज पछाई निर्वाचित भएका छन् । कर्णाली प्रदेश सरकारका बहालवाला भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायालाई पछाईँले १ हजार ११२ मतले पराजित गरेका

जुम्ला । जुम्ला प्रदेश सभा क (ख) मा ९ हजार ६५७ मत गणना हुँदा एमालेका टेकराज पछाईले अग्रता लिएका छन् । यश अघि नेकपा एसका पदम राेकायाले अग्रता कायम गरेका थिए । तर पछिल्लाे मत परिणाम