विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन् । निर्वाचनबाट सन्तोषजनक नतिजा आएको बताउँदै उनले कांग्रेसको नेतृत्वमा सरकार बन्ने दावी गरेका हुन् । तर संसदीय दलको नेता को बन्छ
जुम्ला । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट जुम्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सासद ज्ञान बहादुर (ज्ञानेन्द्र) शाहीले जुम्लालाई भ्रष्टचार मुक्त जिल्ला बनाउने प्रतिबद्धता गर्नु भएको छ । भ्रष्टचार विरोधी अभियान्ता समेत रहेका शाही राप्रपाको केन्द्रिय
हुम्ला । एक वर्षअघि पहिरोमा परेर गाउँका अधिकांश घर भत्किएपछि बासविहीन बनेका पीडित स्थानीयवासीका नयाँ घर ठडिएका छन्। सिङ्गो गाउँलाई नै पहिरोले क्षति पु(याएपछि कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बस्ती विस्तार कार्यक्रममार्फत जस्तापाताले छाएका
जुम्ला ः जुम्लाका चार उम्मेदवारको जमानत जफत भएको छ । हालै सम्प्न्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका चार उम्मेदवारको जमानत जफत भएको हो । दुई प्रतिनिधि सभा उम्मेदवार र दुई प्रदेश सभाका उम्मेदवार जमानत
काठमाडौँ । प्रदेशसभाको समानुपातिकतर्फ छ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि देखिएको छ । निर्वाचन आयोगकारअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले प्रदेशसभाको समानुपातिकमा अग्रस्थानमा छ । मधेस प्रदेशमा भने नेपाली कांग्रेस
आदरणीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू नमस्कार आराम छु आरामकै चाहाना गर्दछु । विशेष पत्र लेख्नको कारण केही थिएन हजुर सुरक्षाको घेरा भित्र वस्नु भएको होला । यती धेरै टाढा डाडापारी विकट कर्णालीको जुम्ला
जुम्ला । मुलुकमा संघीयता कार्यान्वयनको पहिलो पाँच वर्ष बित्यो । जनताका असिमित आबश्यकता बीच सिमित स्रोत साधनले स्थानीय सरकारले उल्लेखीय काम गरेका छन् । जनताको सबैभन्दा नजिकको स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी,पूर्वाधार गायतका
कर्णाली। यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको कर्णाली प्रदेशका १० जिल्लाका १२ निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । अन्तिम नतिजाअनुसार प्रतिनिधिसभामा नेकपा ९माओवादी ९केन्द्र० र नेपाली कांग्रेसले समान चार–चार सिट
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनबाट आएको मत परिणामले सहज रूपमा सरकार गठन हुने अवस्था नदेखिएको बताउनुभएको छ । सरकार गठन हुनै गाह्रो भयो भने टिकाउन झन् गाह्रो हुने उहाँको
