जुम्ला, जुम्लाले संघीय संसदमा प्रत्यक्षतर्फ एक मात्र प्रतिनिधि पाए पनि समानुपातिकतर्फ तीन सांसद पाएको छ । चारमध्ये तीन सांसद ३१ वर्षमुनिका दिएर जुम्ला युवा राजनीतिज्ञहरूको सम्भावना भएको जिल्ला पनि सावित भएको छ । प्रत्यक्ष तर्फ निर्वाचित

  हुम्ला । कर्णाली नदीमाथि निर्माण गरिएका तीन वटा तुइन विस्थापन भएका छन् । तुइन भएका स्थानमा झोलुङ्गे पुल निर्माण भएपछि तुइनहरु विस्थापन मात्र भएका छैनन्, यात्रुहरू सुरक्षित रूपमा कर्णाली नदीमा वारपार गर्न थाल्नुभएको हो ।

कालीकोट — बहुचर्चित कालीकोटको फुकोट अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा काम गरिहेको डोजर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । शनिबार कर्णाली करिडोरमा पर्ने

सुर्खेत । कर्णाली प्रदेशसभाले चारजनाबाहेक सबै नयाँ सदस्य पाउने भएको छ। ४० सदस्यीय कर्णाली प्रदेशसभामा २४ जना प्रत्यक्षतर्फ निर्वाचित हुन्छन्। प्रत्यक्षतर्फ निर्वाचित २४ मध्ये चारजना मात्रै पुराना अनुहार हुन्। समानुपातिक बन्दसूचीमा पनि सबै राजनीतिक दलले

जुम्ला ः लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानकै क्रममा जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका –२ स्थित कर्णाली माध्यामिक विद्यालयमा २० वर्षमुनिका बालिकाहरुलाई लैंगिक हिंसा बिरुद्ध मङ्सिर २३ गते सचेतीकरण गरिएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र

सुर्खेत । कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७८/७९ मा सुत्केरी हुन नसकेर १७ जना महिलाको मृत्यु भएको छ। त्यसमध्ये पाँच जना २० वर्षमुनिका थिए। कर्णाली प्रदेशमा बालविवाहका कारण कलिलै उमेरमा आमा बन्दा ज्यान नै जोखिममा पर्ने

जुम्ला । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लाको १९ औ बार्षिक साधारणसभा तथा तातोपानी मिडिया सम्मेलन सम्पन्न भएको छ । तातोपानी गाउँपालिका – २ स्थित पर्यटकीय क्षेत्र तातोपानी धाराको प्रांङ्गणमा बुधबार सम्पन्न

जुम्ला । जुम्ला पर्यटकिय हिसाबले प्रचुरसम्भावना बोकेको जिल्ला हो । धार्मिक,सांस्कृतिक,एतिहासिक तथा प्राकृतिक पर्यटकिय सम्भावना छन् । पर्यटकिय सम्भावना र स्रोतले दृष्टीले पनि जिल्ला आठ पालिका मध्य तातोपानी गाउँपालिका पहिलो पालिकामा पर्छ । यहाँ कर्णालीकै

जुम्ला । पत्रकार महासंघ जुम्लाकाे बुधबार हुने १९ ओैँ बार्षिक साधारण सभाकाे तयारी पूरा भएकाे छ । महासंघ स्थापनाकाे एतिहासमै पहिलाे पटक सदरमुकाम भन्दा बाहिर साधारण सभा हुन लागेकाे हाे । ताेकिएकै समय विहान ११

जुम्ला । नेपाल पत्रकार महासंघ जुम्ला शाखाको १९ औँ वार्षिक साधारण सभा तातोपानी गाउँपालिका वडा नंं २ स्थित तातोपानी धारामा हुने भएको छ । जुम्लामा महासंघ स्थापनाको एतिहासमै पहिलो पटक सदरमुकाम भन्दा बाहिर साधारण सभा