सुर्खेत, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले कानून निर्माणले सबै कुराको समस्या समाधान नहुने बताउनुभएको छ । हरेकले प्रवृति नबदलेसम्म कानूनले केही नहुने उहाँले जनाउनुभयो ।आधार नेपाल र फरगेट मी नटको सहयोगमा हिमाली नवीन समाजद्वारा आज

पाँचदलीय सत्तागठबन्धनमा रहेका प्रमुख दुई दलबीच भावी सरकारको नेतृत्वको विषयले औपचारिक प्रवेश पाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी पहिलो कार्यकाल आफ्नो पार्टीलाई दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासँग

सुर्खेत , कर्णालीका पाँच जिल्ला अझै साक्षर  घोषणा हुनसकेका छैनन् । आर्थिक वर्ष २०७५÷७६ को नीति तथा कार्यक्रममा तीन वर्षभित्र कर्णाली प्रदेशलाई साक्षर घोषणा गर्ने भनिएको थियो । प्रदेश शिक्षा निर्देश्नालयका अनुसार  प्रदेशका १० जिल्लामध्ये

सुर्खेत । कर्णाली प्रदेश सभा तर्फको नतिजासहितको प्रतिवेदन प्रदेश प्रमुख समक्ष पेश गरिएको छ। प्रदेश सभाको हकमा प्रदेश प्रमुख समक्ष पठाउनुपर्ने प्रावधानबमोजिम आयोगबाट परिणामसहितको प्रतिवेदन प्रदेश प्रमुख तिलक परियार समक्ष प्रस्तुत गरिएको हो। निर्वाचित प्रदेश

काठमाडौँ ,  प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको काम कारबाही जनमुखि, पारदर्शी र नागरिकप्रति जवाफदेही हुनुपर्ने बताएका छन्।  प्रधानमन्त्री देउवाले नागरिक नजिकको सरकार भएकाले पनि स्थानीय तहको कामकारबाही नागरिकप्रतिनै जवाफदेही हुनुपर्ने प्रष्टाएका हुन्।  ललितपुर महानगरपालिकाको १०४

जुम्ला, तिला गाउँपालिका ८ जुम्ला पुरु गाउँस्थित देवी देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक कल्से बस्नेतमाथि सोही वडाका जनप्रतिनिधिले कुटपिट गरेका छन् ।उक्त वडाका अध्यक्ष आँसे बस्नेतले प्रधानाध्यापकमाथि कुटपिट गरेका हुन् । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनका

जुम्ला । गुठिचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले जनताबाट अनुमोदित भएको पदको आँडमा आफुहरुलाई अपहेलित,निरुत्साहित हुनेगरी दादागिरी देखाएको गुठिचौरका कर्मचारीले आरोप लगाएका छन् । ऐन कानुन विधि पद्धतीको धज्जी उडाउदै अध्यक्ष बुढाले कर्मचारीमाथि ज्यादती गरेको

काठमाडौँ — भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएको छ । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन

सुर्खेत, समय आत्महत्या गर्नेमा बालबालिकाको सङ्ख्या बढ्दो देखिन्छ। प्रहरीले उपलब्ध गराएको तथ्याङ्कअनुसार आत्महत्या गर्ने बालबालिकाको सङ्ख्या बर्सेनि बढ्दै गएको पाइएको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार करिब तीन वर्षको तथ्याङ्क हेर्ने हो भने कर्णालीमा यस

काठमाडौँ I स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकासँग मुलुकभर चिसो बढेसँगै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले जाडो महिनामा केही रोगको प्रकोप बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । केही