जुम्लाका धेरैजसो दुर्गम गाउँमा सडक पुगेका छैन । सडक पुगेका गाउँमा पनि सवारी साधन गुड्दैनन् । सडक काटिएका ठाउँमा गएको असोज तेस्रो साता आएको वर्षाको बाढीपहिरोले छेदविछेद बनाएको छ । स्थानीय सरकार आईसकेपछि गाउँगाउँमा ग्रामीण

  कालिकोट ।  कर्णाली करिडोर अन्तर्गत कालिकोटको पचालझरना गाउँपालिकाको लाफामा सुख्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। शनिवारदेखि सुख्खा पहिरो खस्दा करिडोर अवरुद्ध भएको हो। सुख्खा पहिरो निरन्तर खस्दा यातायातका साधन चल्न नसकेको पलाँताका स्थानीय मानबहादुर

हुम्ला । अपाङ्गता भएका नागरिकले राज्यबाट उचित सहयोग प्राप्त नभएको गुनासो गरेका छन्। ३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अपाङ्गता भएका नागरिकले यस्तो बताएका हुन्। काम गर्न नसक्ने अवस्थाका नागरिकको जीवन दयनीय रूपमा बितिरहेको बताउँदै राज्यले उचित सहयोग

काठमाडौं  ।  गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । निर्वाचन सकिएसँगै नयाँ संसद बैठक कहिलेदेखि सुरु हुन्छ भन्नेमा चासो बढेको छ । प्रत्यक्ष तथा समानुपातिक

जनकपुरधाम । शुक्रबार दिउँसो महोत्तरीको पिपरा गाउँपालिका– २ गमहरियाका सञ्जीव साहको विहे थियो । दुलही लिन जन्तीसहित इटहरीको खनारचोक जानुपर्ने थियो । दुलाहा र जन्ती टोली कार, जिप र भ्यान गरी २० वटा गाडीमा गएको

जुम्ला । जातिय विभेद,लैगिंक विभेद,छुई प्रथा,विकासमा सम्मान सहभागिता नहुनु,सम्मान कामको सम्मान ज्याला नपाउनु लगायतका विकृति दुरदराज गाउँमा अझै विद्यमान छन् । एक दशक पहिला सम्म महिलाहरु महिला भएकै कारण लैगिंक हिंसा,छुई प्रथा,छोरा पाउनै पर्ने बाध्यता

काठमाडौँ — प्रतिनिधिसभामा प्रत्यक्षतर्फ दोस्रो र समानुपातिक मतमा पहिलो दल बनेको एमालेले सरकार निर्माणमा सत्ता गठबन्धनको रणनीति कुर्ने भएको छ । निर्वाचनको हालसम्मको परिणाममा सत्ता गठबन्धन बहुमतनजिक रहेकाले एमाले अन्तिम नतिजा आइसकेपछि मात्रै निर्णय गर्ने तयारीमा

       जुम्ला । गत असाेज तेस्राे साता भएकाे अविरल वर्षापछि आएकाे बाढी पहिराेले निम्त्याएकाे विपदमा परेकाहरुकाे राहत उद्दार तथा पुर्नस्थापना गर्न सुरक्षा निकायले महत्वपुर्ण भुमिका खेले । बाढीले क्षत विक्षत भएकाे कर्णाली राजमार्ग

जुम्ला । स्थानीयतह देखि अधिकांश सरकारी कार्यालयमा कर्मचारीहरु विहान अबेर आउने र साँझ सबेरै घर जाने चलन छ । कार्यालय समय १० देखि ४ बजे सम्म भएता पनि अधिकांश सरकारी कर्मचारीहरु विहान ११÷१२ बजेट आउने

जुम्ला । नेकपा माओवादी केन्द्रले माओवादीका पोलिटव्यूरो सदस्य नरेश भण्डारीलाई जुम्ला जिल्ला ईन्चार्ज तोकेको छ । भण्डारीलाई प्रदेश ईन्चार्ज कालिबहादुर मल्लको हस्ताक्षरित पत्रमा जिम्मेवारी दिईएको पत्र सार्वजनिक भएको हो । ईन्चार्ज मल्लको हस्ताक्षरित पत्रमा भनिएको