काठमाडौं । नवौं राष्ट्रिय खेलकुद २०७९ अन्तर्गत हालसम्म विभिन्न खेलहरूमा नेपाल प्रहरीले ५८ स्वर्ण, ५२ रजत र ५६ कास्य गरी कुल १ सय ६६ पदक प्राप्त गरेको छ । विभिन्न प्रतियोगितामध्ये नेपाल प्रहरीले भारोत्तोलनमा १२
काठमाडौं । दशौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुदको समापनको पूर्वसन्ध्यामा बुधबार पोखराको होटल बाराहीमा बसेको राष्ट्रिय खेलकुद परिषदको बोर्ड बैठकले दशौंको मिति
बझाङ, बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा ६ जना
काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) तर्फ आजसम्म एक करोड ३७ हजार मतपत्र छपाइ सम्पन्न भएको छ । छापिएकामध्ये प्रतिनिधिसभातर्फको मतपत्र ५० लाख १३ हजार
काठमाडौं । प्रति कामदारबाट २ लाख ३० हजारका दरले पैसा असुल्ने मेन पावर कम्पनीमा वैदेशिक रोजगार विभागले छापा मारेको छ । वैदेशिक रोजगारीका लागि मलेसिया पठाउने भन्दै १९ जना कामदारबाट ४१ लाख ४३ हजार रूपैयाँ
सुर्खेत । पछिल्लो केही दशकमा राउटे समुदायमा खाने खानादेखि छानासम्म, नानादेखि गानासम्म फेरिएको छ । जङ्गलमै स्वतन्त्र रूपमा बाँचिरहेका राउटेको सम्बन्ध दुनियाँसँग गहिरिँदै गएको छ । यसरी गहिरिएपछिका अनन्त असर राउटे समुदायले किस्ता किस्तामा भोग्न थालेको
जुम्ला । जुम्ला बिमानस्थलमा नयाँ टिकट प्रणाली शुरु गरिएको छ । नागरिक उड्डयन प्राधिकरण, नागरिक समाज, स्थानीय जनप्रतिनिधि, एयरलाईन्सका प्रतिनिधिहरु, स्थानीय अगुवा यूवा बसेर ११ टिकट वाहिर बाड्ने सहमति अनुसार कार्यान्वयन गरिएको हो ।यतिवेला कर्णाली
काठमाडौं । नेपालमा डेंगु सङ्क्रमणबाट ४८ जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडिसीडीका अनुसार नेपालमा ४८ जना डेंगु सङ्क्रमितको मृत्यु भएको हो । इडिसीडीका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनबाट राष्ट्रले एक युग पुरुषलाई गुमाएको बताएका छन् । प्रधानमन्त्री देउवाले जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना गरेका छन् । नेपाली
चुनाव आउदै छ ! चुनाव आउदैछ, गाउँ घरमा म के भनेर जाउ । चुनाव आउदैछ, गाउँ घरमा म के भनेर जाउ ।। हिजाे माओवादीले काङ्ग्रेस मारेकाले, भाेट हाल भन्दै जाउ कि हिजो काङ्ग्रेसले माओवादीकाे टाउकाको
