सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमुना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याइएको हो ।
जुम्ला । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि जुम्ला निर्वाचन क्षेत्र (ख)मा त्रिपक्षीय कडा प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनका तर्फबाट कर्णाली प्रदेशका बहालवाला भौतिक पूर्वाधार तथा सहकारी विकास
जुम्ला, १६ कार्तिक । गाउँमा रोजगारी नभएको नगन्य मात्रामा नेपाली यूवा खाडी मुलुक तथा भारतमा कामको खोजिमा जाने गरेका छन् । गाउँमा सम्भावना नदेख्ने र गाउँमा ईलम गर्न लाज मान्ने प्रबृत्तिका कारण रोजगारि खोज्न पलायन
नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक विजेता कीर्तिमानी कर्णालीका धावक दुर्गबहादुर बुढालाई जुम्लामा स्वागत तथा सम्मान गरिएको छ । नवौ राष्ट्रिय खेलकुद प्रतियोगितापछि पोखरा, नेपालगन्ज हुदै गृह जिल्ला जुम्ला पुगेका बुढालाई खादा र अवीरले स्वागत
जुम्ला । जुम्लाका गठबन्धन दलको साँझा प्रतिबद्धता पत्र सार्वजानिक गरिएको छ । नेपाली काँग्रेस,नेकपा माओबादी केन्द्र र नेकपा एकिकृत समाजबादी पार्टीको तीन दलीय गठबन्धनको साँझा चुनावी प्रतिबद्धतापत्र सार्वजानिक गरिएको हो । घोषणा पत्रमा सडक पूर्वाधार विकास,अन्तरजिल्ला
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) सरकार विभिन्न पाँच क्षेत्रमा श्रमिकको भर्ना प्रक्रिया निःशुल्क गर्नेगरी ‘पाइलट प्रोजेट’ अघि बढाउन सहमत भएको छ । नेपाल–संयुक्त अरब इमिरेट्स (यूएई)बीच भर्चुअल रूपमा मङ्गलबार सम्पन्न उक्त बैठकमा नेपाल सरकारले
जुम्ला । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जुम्लामा आठ सय ७८ कर्मचारी खटिने भएका छन् । निर्वाचनका लागि मतदान अधिृकत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, कार्यालय सहयोगी र स्वयंसेवक लगायतका
काठमाडौं । बलात्कार आरोपी सन्दीप लामिछानेले उजुरीकर्ता किशोरीले नै कर गरेपछि आफू नगरकोट भएको बयान दिएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा लामिछानेले ती किशोरीले ‘आफू दयनीय
काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्ध आज सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको छ। किशोरी बलात्कारको आरोपमा पक्राउ परेका उनीविरुद्ध प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएको १ हप्तापछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले
जुम्ला । गत असोज १९ गते बर्षा पछिको बाढीपहिरोले बिच्छेद भएको राष्ट्यि प्रशारण लाइन निर्माणपछि विधुत सुचारु भएको छ । बाढि पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भए सँगै विधुत समेत अवरुद्ध भएको थियो
