जुम्ला । जन्मेदेखि २ वर्षको अवधिमा बालबालिकाको ८० प्रतिशत बौद्धिक विकास हुन्छ । त्यो समयमा बालबालिकाको शारिरिक,मानसिक,भाषिक र सम्बेगात्मक विकास हुनु पर्छ,जसलाइ प्रारम्भिक बाल विकास भनिन्छ । चेतनाको अभाव,शिक्षाको कमी,बालबच्चाको स्याहार सुसार भन्दा कामममा बढी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई प्रचण्डले पार्टीबाट निष्कासन गरेको प्रसंग सुनाए
काठमाडौं । चोलेन्द्रले आरोप लगाएका पूर्व पूर्व प्रधानन्यायाधीशहरू पनि महाभियोग सिफारिस समितिमा नजाने भएका छन् । महाभियोग सिफारिस समितिले बुधबार पत्र काटेर पूर्व प्रधानन्यायाधीशहरूलाई बिहीबार समितिमा बयानका लागि बोलाएको थियो । यसअघि सर्वोच्च अदालतको पूर्ण
कर्णाली । अपाङ्गता भएका बालबालिकाको पुनः स्थापना र निःशुल्क औषधि उपचारका लागि वीरेन्द्रनगरमा बाल अस्पताल तथा पुनः स्थापना केन्द्र स्थापना हुने भएको छ । विकलाङमित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनः स्थापना केन्द्रले असोजदेखि वीरेन्द्रनगर–१
काठमाडौं , नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी कमजोर भएमा २०६२/०६३ को जनआन्दोलनबाट प्राप्त राजनीतिक उपलब्धि गुम्न सक्ने बताएका छन् । पोष्टबहादुर बोगटीको आठौं स्मृति दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै
सुर्खेत, भदौ २९ गते । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बालबालिकाले विभिन्न प्रश्न सोधेर आफ्ना जिज्ञासा मेटाएका छन्। सामाजिक विकास मन्त्रालयले आयोजना गरेको बालबालिकासँग मुख्यमन्त्री कार्यक्रममा २० जना बालबालिकाले मुख्यमन्त्री शाहीलाई विभिन्न प्रश्न गरेका छन्। मुख्यमन्त्रीसँग
जुम्ला ः जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले यस्ता प्रकारका महोत्सवले स्याउ प्रवर्धन र बजारीकरणमा टेवा पुग्ने बताए । उनले भने स्याउ महोत्सव हरेक वर्ष गरिनु पर्दछ । तेस्रो स्याउ महोत्वसको अवसरमा उनले यस्तो
जुम्ला ः जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख जनक थकालीले यस्ता प्रकारका महोत्सवले स्याउ प्रवर्धन र बजारीकरणमा टेवा पुग्ने बताए । उनले भने स्याउ महोत्सव हरेक वर्ष गरिनु पर्दछ । तेस्रो स्याउ महोत्वसको अवसरमा उनले यस्तो
जुम्ला । चन्दननाथ नगरपालिका ५ निवासी हज्मा विकलाई २०७४ को स्थानीय तहको निर्वाचनमा माओबादीले वडाध्यक्षको टिकट दियो । वि.कले चुनावी प्रचार प्रशार गरिन् । मनोनयन दर्ताका दिन सम्म पनि नाम यथावत थियो । तर मनोनयन
कर्णाली । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म पोखरामा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २९ खेलमा सहभागिता जनाउने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले प्रतियोगितामा सहभागी हुने खेलाडी
