काठमाडौं, कमल थापा नेतृत्वको राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राजेन्द्रवीर राय नेकपा एमालेमा प्रवेश गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले रायलाई भक्तपुरको बालकोटस्थित ओली निवासमा खादा लगाई पार्टीमा स्वागत गरेका हुन्
जुम्ला । चिटिक्क भवन,सफा कक्षा कोठा,नियमित शिक्षक विद्यार्थी भएर मात्रै सामुदायिक विद्यालय नमुना बन्दैनन् । विद्यालय नमुना बन्नका लागि विद्यालयका हरेक गतिविधिको एकिकृत सूचना व्यवस्थापन जरुरी हुन्छ । अहिलेको समयमा मान्छे खाना भन्दा सूचना नपाएर
जुम्ला ः नेपाली काग्रेस पार्टी जुम्लाका उपसभापति कार्मा बुढा आगामी मंसिर ४ गते सम्पन्न हुने संघ तथा प्रदेश निर्वाचनका लागि प्रदेश सभाको उम्मेदवारमा सिफारिस भएका छन् । उनलाई प्रदेश निर्वाचन क्षेत्र (क) समानुपातिक तर्फको उम्मेदवारमा
जुम्ला, जुम्ला भ्रमणमा रहेका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई बुद्धिजीवी र सर्वसाधारणले ध्यानाकर्षणपत्र बुझाएका छन् । मुख्यमन्त्री शाहीलाई सिंजा र पर्वतीय विधेयक अगाडि बढाउन दबाबस्वरुप उनीहरूले ध्यानकर्षण पत्र दिएका हुन् । कर्णाली प्रदेश सरकारको सचिवालयमा दर्ता
जुम्ला ः कर्णाली प्रदेशको मुकाम खलंगामा सञ्चालन भएकोे नवौं राष्ट्रिय खेलकुद छनोट प्रतियोगितामा बिभिन्न स्थान हाँसिल गर्ने जुम्लाका खेलाडीलाई सम्मान गरिएको छ । कर्णाली प्रदेशको मुकाम खलंगामा सञ्चालन भएको पाँच हजार मिटर दौड प्रतियोगितामा सहभागी
जुम्ला ः कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री जीवन बहादुर शाहीलाई सचिवालयमा विचाराधिन अवस्थामा रहेका विद्येयक पास गर्न ध्यानाकर्षण गराएका छन् । जुम्लाका बुद्धिजिवि तथा नागरिक अगुवाहरुले मुख्यमन्त्री शाहीलाई ध्यानाकर्षण गराएका हुन् । कर्णाली प्रदेश सरकारको
जुम्ला । जुम्लामा तेस्राे ‘जुम्ला स्याउ महाेत्सव’ लाग्ने भएकाे छ । आगामी भदाै २८ गते जुम्ला सदरमुकामकाे मुख्य बजार स्थित बाल मन्दिरमा तेस्राे स्याउ महाेत्सव लाग्ने भएकाे हाे । महाेत्सवकाे आयाेजना कान्जिराेवा टाईम्स मासिक पत्रिकाले
कर्णाली प्रदेशसभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा काननु मन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीलाई चिठी लेख्दै आफुले दर्ता गराएका महत्वपुर्ण विधेयकहरु किन तुहाइयो भन्ने यक्ष प्रश्नहरुको यथार्थपरक जवाफ जुम्ली जनतालाई दिन
काठमाडौं, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गठबन्धन सरकारले चुच्चे नक्शा गायब गरेको भन्दै आपत्ति जनाएका छन् । आज काठमाडौंमा नव निर्मित चुनदेवी ज्येष्ठ नागरिक सत्तल तथा बाल उद्यानको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष
काठमाडौं , नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको बताएका छन् । गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा विवाद हुँदा सहमति नजुटेको भन्ने आरोपमा सत्यता नरहेको प्रचण्डको भनाइ थियो ।
