जुम्ला ः विशेष गरी कर्णाली र सुदुरपश्चिम प्रदेशमा महिनावारी छुइप्रथा मान्ने चलन धेरै छ । यो प्रथा सदियौँदेखि चल्दै आएको छ । यो मानिसले नै बनाएको सामाजिक प्रथा हो । महिनावारी (छुईप्रथा) भएको बेला महिला

जुम्ला ः नेकपा एमाले पार्टीका केन्द्रीय सदस्य रतननाथ योगी जुम्लाबाट प्रतिनिधि सभाका लागि एकल उम्मेदवार सिफारिस भएका छन् । नेकपा एमाले जिल्ला कमिटी जुम्लाको बैठकले केन्द्रीय योगीलाई प्रत्यक्ष तर्फ एकल उम्मेदवार सिफारिस गरेको हो ।

जुम्ला : जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन् । २१ भदौँ देखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनौट प्रतियोगितमा जुम्लाबाट खेलाडी सहभागी नगराएको विरोधमा कार्यालयमा ताला लगाएका

जुम्ला ः नेकपा माओवादी केन्द्र जुम्लाले प्रतिनिधि सभा र प्रदेश सभा उम्मेदवारको नाम टुंगो लगाएको छ । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभाका प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको

जुम्ला । जुम्ला पातारासी गाउँपालिकामा छायाँकन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’को च्यारीटी शो जुम्लामा हुने भएको छ । भदौ १० गतेबाट देशभर प्रर्दशन भईरहेको चलचित्र ‘प्रकाश’को च्यारिटी शो जुम्लामा हुन लागेको हो । आगामी भदौ

जुम्ला ।  जुम्लाको तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । १५ बुँदे माग राख्दै नेपाली काँग्रेस जुम्लाले आइतबार साँझदेखि तिला गाउँपालिकामा अनिश्चितकालीन तालाबन्दी गरेको हो । साथै कार्यालय परिसर अघि बन्दकर्ताले पालिका अध्यक्ष र प्रमुख

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले यहीँ १७ गते कक्षा १२ को सार्वजनिक गरेको परीक्षाफलको नतिजा सन्तोषजनक नदेखिएपछि समग्र विद्यालयस्तरको शैक्षिक अवस्थाका बारमा छलफल सुरु भएको छ । कक्षा १२ को नतिजा आउँदा ५० प्रतिशतभन्दा बढी विद्यार्थी

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले उपदान तथा पेन्सन कोषमा रहेको रु दुई अर्ब बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैङ्कले एक सूचनामार्फत क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई आफूले

काठमाडौं, पूर्व सांसद भरत विमल यादवले प्रतिनिधि सभाको कार्यकाल लम्ब्याउने सरकारको तयारी प्रति आपत्ति जनाएका छन् ।  प्रतिनिधिसभालाई स्थायी बनाउँदा राष्ट्रिय सभाको औचित्यमाथि प्रश्न खडा हुने भन्दै संसद्को दुईवटै सदनलाई स्थायी बनाएर जग हँसाई नगर्न

  मुगु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताल क्षेत्रमा बिजुली पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले सो जिल्लाको दुई हजार ९९० मिटर उचाइमा अवस्थित रारा ताल क्षेत्रमा विद्युत्  पुर्‍याएको हो। प्राधिकरणले आफ्नो स्वामित्वमा मुगुमा