काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका नेताहरु व्यक्तिवादी हुँदा समस्या बढेको निष्कर्ष सुनाएका छन् । शनिबार दिवंगत नेता पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्रकै नेताहरूलाई मिलाउन नसक्ने
रुकुम (पूर्व) । रुकुम(पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रवीन्द्र श्रेष्ठसहित
जुम्ला । नेपाल संघिय सरंचनामा गई कार्यान्वयकोे पाँच वर्ष पुरा भई छैटौ वर्ष कार्यान्वयनको चरणमा छ । सिंह दरबारमा केन्द्रित आर्थिक,राजनीतिक र प्रशासनिक अधिकार जनताको दैलो सम्म पुराउने नेपालको संविधानको मर्म अनुसार संघियता कार्यान्वयन पनि
काठमाडौं । छिमेकी मित्र राष्ट्र चीनले अनुदान सहयोगमा केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने घोषणा गरेको छ । चीन भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री डा नारायण खड्कासँगको द्विपक्षीय भेटवार्तामा जनवादी गणतन्त्र चीनका विदेश मन्त्री वाङ यीले सो
काठमाडौँ । आगामी आम निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन कार्यतालिका तय गरिएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते प्रत्यक्षतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको
कनकासुन्दरी ७ रोकायाबाडामा गरिएको छलफलमा सहभागी कामदार,व्यापारी जुुम्ला । ठेकेदारको लेनदेन बिवादले नाग्म–गमगडी सडक निर्माणका कामदारले विगत दुईवर्षदेखि ज्याला पाएका छैनन् । सडक निर्माण भएको तीन वर्ष बितीसक्दा पनि ज्याला नदिएर ठेकेदारले ठगेको कामदार बताउनुहुन्छ
जुम्ला,। रापका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । शाहीले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरेर आफ्नो उम्मेदवारी प्रतिनिधिसभाका लागि घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणापछि शाहीले मेरो पहिलो कर्तब्य मेरो जन्मभूमि
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट चुनाव लड्ने भएका छन् । सोमबार काठमाडौंमा कार्यक्रम गरेर शाहीले उम्मेदवारी घोषणा गरेका हुन् । राप्रपा नेताहरुका अनुसार पार्टीको जुम्ला जिल्ला कार्यसमितिले पनि
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार
