काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक जना प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)ले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज काठमाडौंको थापागाउँस्थित अर्पण पार्टी प्यालेसमा पत्रकार
जापान , नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताएका छन् । जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिभल, २०२२ को उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले विदेशमा रहेका
बझाङ । पढाइ शिविर होस् वा विद्यालय, विद्यार्थी (बालबालिका)का लक्षित सिकाइ उपलब्धि हासिल गर्न पाठ्यपुस्तक मात्र प्रयाप्त छैन नै । अझ भन्ने हो भने पाठ्यपुस्तक करले पढ्नु पर्ने सामग्री हो । यही करले पढ्नुपर्ने सामग्रीको
काठमाडौं , ५ दलीय सत्ता गठबन्धनमा आवद्ध राजनीतिक दलहरु आगामी चुनावी तालमेलका लागि कार्यदल बनाउन सहमत भएका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले उक्त निर्णय गरेको नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम
काठमाडौं , नेपाल सरकारले अगामी २०७९ मङ्सिर ४ गते प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सहरी विकास मन्त्री मेटमणि चौधरीले जानकारी दिए । सरकारले प्रतिनिधि
काठमाडौं । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो ।
जुम्ला । चन्दननाथ सहकारीले अधिकतम उत्पादनशील क्षेत्रमा ऋण लगानी गर्ने योजना बनाएको छ । बढ्दो बेरोजगारीलाई कम गर्न,यूवा पलायन रोक्न,रैथाने बस्तुको उत्पादन बृद्धि गर्न र नागरिकको आयआर्जन बृद्धिका लागि आबश्यकता अनुसार ऋण लगानी गर्न सहकारी
काठमाडौँ — अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमण सकेर फिर्ता भइसक्दा पनि चीनले ताइवान सीमा क्षेत्रमा युद्ध अभ्यास जारी राखेको छ । चीनले ताइवानको स्वशासित टापुमा बिहीबार गरेको युद्ध अभ्यासलाई अहिलेसम्मकै ठूलो मानिएको छ ।
काठमाडौं , श्री एयरलाइन्सको विमान नेपालगञ्जमा आकस्मिक अवतरण गराइएको छ । नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन–एएनएफ विमान नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको श्री एयरलाइन्स नेपालगञ्जका स्टेशन इन्चार्ज परशुराम चौधरीले जानकारी दिए ।
आमा, आहा ! कती मिठो ! सुनिन्छ यो शब्द तर आमा हुनु सुने जस्तो मिठो चाहि पक्कै हुदैन | जब एउटा महिला रजस्वाला हुन्छे, तब देखी उसमा सन्तान जन्माउने क्षमाताको विकास हुन्छ | भनिन्छ, कुनै
