काठमाडौं ,सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषय पेचिलो बनिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । गठबन्धनका शीर्ष नेताहरुबीचको बैठकअघि प्रचण्ड र नेपालबीच
जाजरकोट, नेपाली सेनाको क्याप्टेन हुँ भन्दै हिँड्ने एक व्यक्ति पक्राउ परेका छन्। जाजरकोट नलगाड नगरपालिका–१३ खातीगुर्ताका २७ वर्षीय विष्णु गिरीलाई नक्कली कागजातसहित प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय दल्लीका अनुसार सरकारी छाप, दस्तखतको दुरुपयोग
जुम्ला ः सधै सामाजिक काममा अग्रसरता देखाउने तत्कालिन साना जलविद्युत उपभोक्ता समितिका अध्यक्ष बिष्णु बुढ्थापालाई नेपाल विद्युत प्राधिकरणले हालै सम्मान गरेको छ । प्राधिकरणले ३७ औँ बार्षिकत्सवमा कदर पत्र प्रदान गरेर सम्मान गरेको हो ।
काठमाडौं , नेपाली काँग्रेसका दिवङ्गत नेता प्रदीप गिरिको पार्थिव शरीर अन्त्येष्टिका लागि पार्टी कार्यालय सानेपाबाट पशुपतिस्थित आर्यघाटतर्फ अघि बढाइएको छ । नेता गिरीको शव यात्रासहित आर्यघाटतर्फ लगिएको हो । पार्टी कार्यालय सानेपाबाट शवयात्रा सानेपा,
जुम्ला । नेपाली कथानक चलचित्र ‘प्रकाश’को प्रिमियर शो जुम्लाको एक दुर्गम गाउँमा गरिने भएको छ । आगामी शुक्रबार अर्थात भदौ १० गतेबाट प्रदर्शनमा आउने चलचित्रको प्रिमियर शो आइतबार जुम्लाको पुर्वमा पर्ने पातारासी गाउँपालिकाको तिर्खु गाउँमा
काठमाडौं । भारतीय शीर्ष कम्युनिस्ट नेता सीताराम येचुरीले प्रदीप गिरि आफ्ना ‘कमरेड इन् आर्म्स’ अर्थात् घनिष्ट मित्र रहेको भन्दै श्रद्धाञ्जली दिएका छन् । नेपाली कांग्रेसका नेता गिरिको धेरै भारतीय नेताहरुसँग निकट मैत्री छ । भारतीय
जुम्ला ः जुम्लामा उत्पादन हुने स्याउ, ओखर, सिमि, मार्सी धान लगायत कृषि जन्यबस्तु बाह्रय जिल्ला निर्यात हुदै आएको थियो । तर पछिल्लो समय तरकारी जन्य कृषि बस्तु पनि जिल्ला बाह्रय निर्यात हुने गरेको छ ।
जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पश्चिम नेपालमै पहिलो दिर्घरोगको उपचारका लागि (ब्रोन्कोस्कोपी) विशषज्ञ सेवा शुरु भएको छ । क्षयरोग,फोक्सोमा क्यान्सर,खकारमा रगत बग्ने(टिभी)रोग,क्यान्सरको शंका लागेको लगायत दिर्घ रोगीको उपचारका लागि जुम्ला अस्पतालमा सोमबारदेखि (ब्रोन्कोस्कोपी)
जुम्ला ः १३ वर्षीया बालिकालाई यौन दुव्र्यवहादुर घटनाका विषयमा राष्ट्रिय मानवअधिकार आयोग कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले चासो लिएको छ । आयोगका शाखा कार्यालय जुम्लाका प्रमुख बुद्धनारायण साहनी र मानवअधिकार अधिकृत धनराज शाहीको टोलीले पीडित
