सल्यान , नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वाला प्रतिनिधिसभा निर्वाचनका लागि सल्यानबाट सिफारिस भएका छन् । नेकपा एकीकृत समाजवादीको जिल्ला कमिटीले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारीका लागि उनको नाम
जुम्ला । गाउँमा हुने दुःखी विरामीका लागि स्वयम सेविकानै विज्ञ चिकित्सक हुन् । गाउँका गर्भवतीको सन्चो विसन्चो बुझने,टाउँको दुख्दा ज्वरो आँउदा सिटामोल दिने काम स्वयम सेविकालेनै गर्छन् । अस्पतालका एमबीबीएस डाक्टरले लाखौ तलब खान्छन् ।
जुम्ला । तिला गाउँपालिका ८ जुम्लाकोट गाउँमा खानेपानीको समस्या चुलिदै गएको थियो । पानीको स्रोत सुक्दै जानुका साथै २०५९ सालमा बनेको एक मात्र धारा जीर्ण बनेपछि जुम्लाकोटमा खानेपानीको हाहाकार थियो । एक गाग्री भर्न पनि
काठमाडौं । निलम्बित प्रधान्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफूविरुद्ध लागेको महाअभियोगबारे बयान दिन सिंहदरबार पुगेका छन् । उनीसँग महाअभियोग सिफारिस समितिले आज बयान लिंदै छ । जबरा सिंहदरबारभित्र रहेको पुरानो प्रतिनिधि सभाको मूल गेट हुँदै भित्र
काठमाडौँ , मंसिर ४ गते हुने संघीय संसद्को निर्वाचनमा एमालेका १९ पदाधिकारीमध्ये १६ जनाले प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्। उनीहरू २०७४ सालमा निर्वाचित भएकै क्षेत्रबाट उम्मेदवार बन्ने भएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापा–५
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका तीन जनाले दाबी गरेका छन् । अघिल्लोपटक ओलीसँग पराजित खगेन्द्र अधिकारी, नेविसंघका पूर्व उपाध्यक्ष मेदनी सिटौला र विश्वदीप लिङ्देनले
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आजै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । सोही कार्यका लागि आज ३:३० बजे परीक्षा बोर्डका बैठक बोलाइएको छ । बोर्डका प्रशासन महाशाखा प्रमुख जंगबहादुर अर्यालका अनुसार सम्भवतः
जुम्ला । एकीकृत समाजबादी जुम्लाकाे अध्यक्षमा आदि प्रसाद न्याैपाने सर्वसहमत चयन भएका छन् । जिल्लाम आयाेजित अगुवा कार्यकर्ता तथा जिल्ला भेलाबाट न्याैपाने अध्यक्षमा निर्विराेध अध्यक्षमा चयन भएका हुन् । यश अघि पार्टिकाे सचिव पदमा कार्यरत
जुम्ला ः जुम्लाको चन्दननाथ नगरपालिकाले पञ्चबर्षीय योजना बनाउन थालेको छ । नगरपालिकाले शैक्षिक अवस्था सुदृढ गर्नका लागि पञ्चबर्षीय नगरखशिक्षा योजना वनाउन थालेको हो । नगरको शैक्षिक अवस्थालाई सुदृढ बनाउन २०७९ देखि ०८३ सालसम्मको पञ्चवर्षीय योजना
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रको भेटवार्ता भएको छ । भेटका क्रममा राजसंस्थाको आवश्यकता लगायतका विषयमा छलफल भएको र अन्तमा ओलीले चुच्चे नक्सा अंकित सिक्का उपहार दिएको
