काठमाडौं ,कर्णालीमा सडकमा ट्राफिक प्रहरीको नियमलाई बे–वास्ता गरेर सवारी चलाउने चालकहरूबाट ३ करोड भन्दा बढी राजश्व संकलन गरिएको छ । गत आर्थिक बर्ष २०७८/७९ मा प्रदेशबाट ३ करोड ३२ लाख ६३ हजार राजश्व संकलन गरिएको

जुम्ला ।  जुम्लाको सरकारी टोली भगवती पुजाका लागि बाजुरा तर्फ प्रस्थान गरेको छ । सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लास्थित बडिमालीका भगवती मन्दिरको पुजाआजाका लागि त्यसतर्फ जुम्लाको एक सरकारी टोली प्रस्थान गरेको हो । जिल्ला प्रशासन कार्यालय

काठमाडौं । १३ साउन २०७८ मा बीमा समितिका अध्यक्ष सूर्य सिलवाल  काठमाडौंस्थित पाँच तारे होटल मेरियटको एक सार्वजनिक समारोहमा पुगे । कार्यक्रम थियो–रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले २ वैशाख २०७८ मा मृत्यु भएका २१ वर्षीय बिमित

जुम्ला ः एक सुत्केरी महिलालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । कार्मारोङ गाउँपालिका – ३ पाखा मुगुकी २८ वर्षीया मिन्दिक लामालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट उद्धार गरिएको छ । कर्णाली स्वास्थ्य

 काठमाडौं । काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत भेटिएका छन् । तारकेश्वर नगरपालिका- २ पदमसालमा एकै परिवारका चार जना मृत भेटिएका हुन् । गोरखाको भीमसेन थापा गाउँपालिका-६ अश्राङ घर भई पदमसालमा बस्दै आएका दिनेश

काठमाडौं , नेपालमा कोरोना सङ्क्रमण बढेसँगै प्रत्येक दिन जसो मानिसको मृत्यु भइरहेको छ । कोभिड–१९ सङ्क्रमणकै कारण आइतबार थप एक जनाको मृत्यु भएको छ । साउन महिनायता सङ्क्रमणका कारण १५ जनाको मृत्यु भएको स्वास्थ्य जनसङ्ख्या

जुम्ला ः चन्दननाथ नगरपालिका – ६ का २९ वर्षीय किसन थापा सामुहिक कुटपिटले गम्भिर घाइते भएका छन् । घाइते थापाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ । घाइते थापाकी श्रीमति कमला

काठमाडौं । अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरेका छन् । उनलाई आजै शपथ

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ । २०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ पाँच गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले

जुम्ला ।  जुम्लाको काँचो स्याउ नेपालका विभिन्न बजारमा पुगेको पाइएको छ । नाफा कमाउने दाउँमा किसान र व्यापारीको मिलेमत्तोमा नपाक्दै जुम्लाको काँचो स्याउ नेपालका विभन्न बजारमा पुगेका छ । भदौ १५ गते भन्दा अघि स्याउ