सुर्खेत , कर्णाली प्रदेश सरकार गठन भएको पहिलो वर्षदेखि नै ९०७४ फागुन० प्रदेश सरकारले सडक सुरक्षा कार्यक्रम ल्याएको थियो । जसको मुख्य उद्देश्य कर्णाली राजमार्ग लगायतका अन्य सडकमा हुने सवारी दुर्घटना न्युनीकरण गर्नु थियो ।

जुम्ला ः अपाङ्ग पुनस्र्थापना तथा विकास केन्द्र जुम्लाको अध्यक्षमा रामकृष्ण न्यौपाने चयन भएका छन् । छैटौँ चुनावी अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।यस्तै उपाध्यक्षमा रुप्शी बुढा, महासचिवमा विजकली महतारा चयन भएकी छन् । यसैगरी

जुम्ला । गायक तिर्थ परियारले आफ्ना दर्शक माझ फेरि अर्काे नयाँ सांगितिक काेसेली पस्कीन लागेका छन् । दर्जनबढी गित गाईसकेका गायक तिर्थले यश पटक जुम्ला ताताेपानी गाउँपालिकाकाे विषयमा गित बजारमा ल्याउदैछन् । ‘ताताेपानी पर्यटन ठाउँ’

काठमाडौं, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को नतिजा प्रकाशित गरेको छ । बुधबार बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । यस वर्षको परीक्षामा दुई हजार सात परीक्षा केन्द्रबाट

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० अर्थात् माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा आज प्रकाशन तयारी गरेको छ । गत वैशाखमा परीक्षा सञ्चालन भएको एसईई नतिजा आज सार्वजनिक गर्ने तयारी भएको हो । यो वर्षको

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले आजबाट प्रतिवेदन लेख्ने प्रक्रिया सुरु गर्दैछ । समितिका सभापति लक्षमणलाल कर्णले हालसम्मको अध्ययन अनुसन्धानको विश्लेषण गरेर आजबाट प्रतिवेदन लेख्ने प्रक्रिया सुरु गर्ने

जुम्ला । पूर्वाधार विकास कार्यालय जुम्लाले वितेको तीन वर्षमा झण्डै १ सय २८ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ । आव २०७६र७७ देखि ०७८÷७९ को सम्मको तीन वर्षेको अवधिमा १ सय २८ किमी सडकको

१० साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ । कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक

जुम्ला । अबरुद्द कर्णाली राजमार्ग शुचारु भएकाे छ । गएराति देखि भएकाे अविरल वर्षाका कारण मंगलबार विहानदेखि अबरुद्द सडक खुलेकाे हाे । कालिकोटको खाडाचक्र नगरपालिका जिते स्थित सडक माथिबाट पहिरो आउँदा राजमार्ग अवरुद्ध भएको थियाे

  सुर्खेत, ९ साउन । कर्णाली प्रदेश सभाका सभामुख राज बहादुर शाहीले मानव अधिकार संरक्षणका लागि कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ । नागरिकलाई मानव अधिकारको प्रत्याभुति दिलाउन राज्य पक्षनै बढी संवेदनशील,सक्रिय जिम्मेवार