जुम्ला । जुम्लामा ६ हजार बढी मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय जुम्लाको प्रारम्भीक तथ्यांक अनुसार जुम्लामा ६ हजार २ सय ७१ जना नयाँ मतदाता थपिएका हुन् । गएको साउन ३ गतेदेखि माघ २४
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को ‘लफडा’ थप दुई दिन लम्बिएको छ । सत्तारुढ दलका नेताहरुबीच बिहीबार र शुक्रबार भएका छुट्टाछुट्टै छलफलमा आगामी आइतबारको संसद बैठकमा एमसीसी टेबल गर्न र त्यसबेलासम्म
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अमेरिकी सहयोग परियोजना एमसीसीमा सहमति नभए गठबन्धन टुट्ने बताएका छन् । शुक्रबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले संकल्प प्रस्ताव पास गर्ने, आफ्नो रोजाइमा मत दिनेलगायतका विकल्पमा
काठमाडौं । सत्ता गठबन्धनको बैठक भोलि फेरि बस्ने गरी सकिएको छ । एमसीसीको विषयमा साझा धारणा बनाउने प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बसेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव
काठमाडौं । कालिकोटमा १८ हजार ११५ मतदाता थपिएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा ६४ हजार ९६१ मतदाता रहेकामा हाल जिल्लाको मतदाता सङ्ख्या थपिएर ८३ हजार ७६ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ
जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिकामा केन्द्र विवाद कायमै छ । अहिले सम्म न केन्द्रको टुंगो लागेको छ,नत केन्द्रको लागि जग्गा नै पास हुन सकेको छ । जब सम्म केन्द्र विवाद टुंगिएर अघि बढ्दैन तब सम्म
कर्णालीपोष्ट डेली फाइल तस्बिर जुम्ला । कनकासुन्दरी गाउँपालिकाको गोठिज्युला बजार देखि मुगु खत्याड जाने सडक बाटोमा उपभोक्ता समिति र ठेकेदारहरुले सडक पन्छाउने वा छाट्ने काम गरेर करोडौं बजेट पचाएका छन् । साविकको विराट गाउँ विकास
काठमाडौं । मधेश प्रदेशका जिल्लाहरुको आवासीय भ्रमण सकेर अध्यक्ष माधवकुमार नेपाल काठमाडौं फर्किएपछि नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बसेको छ । बुधबार साँझदेखि झण्डै पाँच घण्टा चलेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसी, सत्ता गठबन्धन
जुम्ला । तातोपानी गाउँपालिका वडा न.ं ६ को हियाखोला गाउँमा तीन महिनापछि जिल्लाकै पहिलो होजियारी उद्योग सञ्चालन गर्ने तयारी छ । चुलोचौकोमा सिमित महिलालाई हातेहोजियारी सिप सिकाएर दक्ष कालिगड बनाई गाउँमै उद्योग सञ्चालन गर्ने वडापालिकाको
जुम्ला,। जुम्लाका सबै स्थानीयतहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यक्रम शुरु भएको छ । यसअघि जिल्लाको चन्दननाथ नगरपालिका,तातोपानी,गुठिचौर र पातारासी गाउँपालिकामा मात्र सञ्चालन भएको थियो । सुपरजोन कार्यक्रम शुरु भएको पाँच बर्षपछि सिँजा क्षेत्रमा
